एयरपोर्टबाट डिपोर्ट हुन थालेपछि ओलम्पिकमा तरंग
अवैधानिक निर्वाचनबाट नेपाल ओलम्पिक कमिटी गठन गरेका जीवनराम श्रेष्ठलाई कुवेतस्थित अध्यागमन विभागले मंगलबार डिपोर्टको प्रयास गरेपछि ओलम्पिकभित्र भुईचालो गएको हो ।
अवैधानिक निर्वाचनबाट नेपाल ओलम्पिक कमिटी गठन गरेका जीवनराम श्रेष्ठलाई कुवेतस्थित अध्यागमन विभागले मंगलबार डिपोर्टको प्रयास गरेपछि ओलम्पिकभित्र भुईचालो गएको हो ।
ओलम्पिक सदस्यताको माग गर्दै अदालत पुगेका खेल संघहरुले अवैधानिक रुपमा गठन भएको नेपाल ओलम्पिक कमिटीबाट दिने सदस्यता स्वीकार्य नहुने बताएका छन् ।
नेपाल कबड्डी संघको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।
सहभागी खेलाडीलाई नेपाल रग्बी संघकी कामना गिरीले प्रशिक्षण दिएकी थिईन् ।
महासचिवको रुपमा राजीव श्रेष्ठले पत्र लेख्दै विशेष साधारण सभामा २७ संघलाई बोलाएका छन् ।
बैठकले १५ दिनभित्र अदालतमा सदस्यताका लागि मुुद्धा दायर गरेका ५ खेल संघलाई पूर्णकालिन सदस्यता दिने सहमती गराएको बैठकमा सहभागी एक पदाधिकारीले खेलपाटीलाई बताए ।
महासचिव रहेका निलेन्द्रराज श्रेष्ठले हालै सम्पन्न भनिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन प्रक्रियामा गम्भीर त्रुटि रहेको बताएका छन्।
नेपालले एसियन महिला कबड्डी च्याम्पियनसिपमा दुई दशकपछि पदक जितेको छ।
नेपाल रग्बी संघको महिला विभागको आयोजनामा महिला पत्रकार र विभागका महिला सदस्यबीच मैत्रीपूर्ण रग्बी खेलको आयोजना गरिएको हो ।
फ्रिस्टाइल चेस च्याम्पियनसँगै हिमालयन ब्लिज कप पनि हुने, दुई प्रतियोगिताको पुरस्कार १ लाख २५ हजार रुपैयाँ।
व्यवसायी पृष्ठभुमीका भट्टराई महासंघको कोषाध्यक्षको पदीय जिम्मेवारीमा समेत छन् ।