बागमती प्रदेश अल्पाइन स्पोर्ट्स फेडरेसनको अध्यक्षमा श्रेष्ठ
बागमती प्रदेश अल्पाइन स्पोर्ट्स फेडरेसनको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्। फेडरेसनको प्रथम वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
बागमती प्रदेश अल्पाइन स्पोर्ट्स फेडरेसनको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्। फेडरेसनको प्रथम वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको छ। नेपाल रग्बी संघको आयोजनामा च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो।
बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनले चितवनको भरतपुरमा महिला मोटर र्याली आयोजना गर्ने भएको छ ।
सोमबार एन्फाको कार्यसमिति बैठकले बैशाख २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
उद्घाटन शत्रमा सदस्य सचिव घिसिङ्गले ओलम्पिक स्पोर्ट्समा रहेको खेल भएकाले नेपालमा धेरै सम्भावना रहेको बताए ।
युकेमा बसोबास गरिरहेका नेपाली बडिबिल्डर उमेश राई १७औं धर्मश्री बडिबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल फर्किएका छन्।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको बुटवल उपमहानगरपालिका संरक्षक संस्था रहेको छ ।
जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले चैत ६ गते नयाँ सदस्यता सम्बन्धि निर्णय गर्न विशेष साधारण सभा बोलाएको थियो ।
सिंहदरबारस्थित मन्त्रालयमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर खेलकुद मन्त्री चौधरीले ओलम्पिक निर्वाचनलाई अवैध ठहर गरिएको जानकारी दिदै ओलम्पिकको नाममा हुने सबै कार्य गैरकानून हुने बताएको हो ।
विभागीय टोली एपिएफले आइतबार २०औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २८–२२ ले पराजित गरेको हो।
कर्णाली प्रदेशले २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पहिलो दिन दोहोरो जित हात पारेको छ।
नेपालमा पहिलोपल्ट आयोजित नयाँ स्वरूपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन्।