पेेनाल्टीमा चुक्यो नेपाल
नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको छ।
नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको छ।
मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१६ युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ।
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै अल–नासरले मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ।
एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ।
सोजन विक र समिप रमौलीमगरको ह्याट्रिकसँगै फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा सहज जित हात पारेको छ।
बंगलादेशी महिला फुटबल टोलीले फिफा वरीयता इतिहासकै सबैभन्दा ठूलो सुधार गरेको छ।
नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा एकैपल्ट १३ स्थान सुधार गरेको छ।
नेपाल एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा दुईपल्टको च्याम्पियन ओमानसँगै समूह ‘जी’ मा परेको छ।
समीर कुमारको दुई गोलसँगै नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगको अंक तालिकामा आफ्नो स्थान पकड बनाएको छ।
नेपाल एएफसी यु–१७ महिला एसियन कप चीन २०२६ छनोटको कठिन समूहमा परेको छ।
काठमाडौं। कोरियन स्टार खेलाडी सन ह्युन–मिन अमेरिकी क्लब लज एन्जलस एफसी (एलएएफसी)मा आबद्ध भएपछि लस एन्जलसमा दुई दिनसम्म न्यानो स्वागत पाए।
बायर्न म्युनिखका पूर्वस्टार थोमस मुलर मेजर लिग सकर (एमएलएस) क्लब भ्यानकुभर ह्वाइटक्याप्समा आबद्ध भएका छन्।