भुटानसँग बराबरी खेलेपछि प्रशिक्षक भन्छन्– लाइटले समस्या गर्यो !
अब नेपालको छनोट हुने सम्भावना अंक गणितिय मात्रै बाँकी छ। साउदी अरबलाई फराकिलो अन्तरले हराए पनि उत्तर कोरियाले भुटान र नेपालसँग हार बेहोर्नुपर्छ।
अब नेपालको छनोट हुने सम्भावना अंक गणितिय मात्रै बाँकी छ। साउदी अरबलाई फराकिलो अन्तरले हराए पनि उत्तर कोरियाले भुटान र नेपालसँग हार बेहोर्नुपर्छ।
बंगलादेशले एएफसी महिला एसियन कप छनोटमा विजयी सुरुआत गरेको छ।
एएफसी महिला यु–२० एसियन कप छनोटमा घरेलु टोली भुटानलाई फराकिलो अन्तरले हराउँदै आफ्नो स्थिति मजबुत बनाउने नेपालको लक्ष्यमा धक्का लागेको छ।
प्लानिङ ब्वाइज युनाइटेड एन्फा यु–१६ युथ लिगको अंक तालिकामा १२औं स्थानमा उक्लिएको छ।
दक्षिण कोरियाका सुपरस्टार स्ट्राइकर सन ह्युङ-मिनले मंगलबार अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब लस एन्जलस एफसी (एलएएफसी) सँग सम्झौता गरेका छन्।
लिभरपुलले आफ्ना घरेलु मिडफिल्डर टायलर मोर्टनलाई फ्रेन्च क्लब लियोनमा १ करोड ५० लाख युरो (झण्डै १७ मिलियन अमेरिकी डलर) सम्मको मूल्यमा बेचिएको छ।
बंगलादेशको राजधानी ढाकामा दुईपटकको फराकिलो जित तथा मिना देउवा र पूर्णिमा राईको ह्याट्रिक। नतिजाको हिसाबले हेर्दा भुटान नेपालका लागि सजिलो विपक्षी हो।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न लागेको विभागीय टोली एपिएफले मुख्य प्रशिक्षकको जिम्मा चेतन घिमिरेलाई दिएको छ।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न लागेको विभागीय टोली एपिएफले नेपाली राष्ट्रिय महिला टोलीका रक्षक समीक्षा घिमिरे र विमला विकलाई अनुबन्ध गरेको छ।