खेलमा फर्कियो भुटान
बुधबार, २१ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। घरेलु टोली भुटानले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा नेपाललाई पहिलो हाफमा बराबरीमा रोकेको छ।
जारी खेलमा दुवै टोली १–१ को बराबरीमा छन्।