बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
क्लबले शुक्रबार घोषणा गर्दै टेर स्टेगनले आफ्नो शल्यक्रियासम्बन्धि मेडिकल प्रतिवेदन ला लिगामा पठाउन अनुमति दिएको जनाएको हो।
क्लबले शुक्रबार घोषणा गर्दै टेर स्टेगनले आफ्नो शल्यक्रियासम्बन्धि मेडिकल प्रतिवेदन ला लिगामा पठाउन अनुमति दिएको जनाएको हो।
प्यालेस्टाइनका पूर्वराष्ट्रिय फुटबल खेलाडी सुलेमान अल–ओबैदको गोली लागेर मृत्यु भएको छ। उनलाई ‘प्यालेस्टिनी पेले’ भनेर चिनिन्थ्यो।
खुकुरी नेपालीज स्पोर्ट्स एण्ड कल्चर क्लबको फुटबल प्रतियोगिता अगस्ट १६ र १७ गते आयोजना हुने भएको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित मुख्य खेलाडीलाई बाहिर राख्दै प्रारम्भिक छनोटका लागि ३९ खेलाडी प्रशिक्षणमा बोलाएका छन्।
भुटानमाथि गोलको वर्षा गराउँदै साबिक विजेता उत्तर कोरिया नेपालले एएफसी महिला यु–२० एसियन कपको नजिक पुगेको छ।
नेपाली विंगर आयुष घलानले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।
नेपाली राष्ट्रिय टिमका डिफेन्डर अभिषेक लिम्बूले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।
बार्सिलोनाका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्यामस्ट्रिङको समस्याका कारण आइतबार हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।
नेपाली प्रशिक्षक विष्णु गुरुङ गोलबर्न भ्याली सनस् एफसीको टेक्निकल डाइरेक्टरमा नियुक्त भएका छन्।
सुक्रिया मियाँको निर्णायक गोलसँगै नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध जित निकालेको छ।
नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको छ।
मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१६ युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ।