स्ट्राइकर पूर्णिमा राई एएफसी महिला यु–२० च्याम्पियनसिपअन्तर्गत उत्तर कोरियाविरुद्धको निर्णायक खेलमा सुरुआती ११ मा फर्किएकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने अन्तिम टोली घोषणा गरेको छ।
पीएसजीले २३ वर्षीय शेभालिएका लागि करिब ४० मिलियन युरो (४६.५ मिलियन अमेरिकी डलर) तिरेको छ। भविष्यमा बोनससहित ५५ मिलियन युरोसम्म पुग्न सक्छ।
साउदी अरबको फुटबल लिगले आफ्नो पछिल्लो चर्चित खेलाडी अनुबन्ध गरेको छ। लिभरपुलका स्ट्राइकर डार्विन नुनेज शनिबार अल–हिलालमा आधिकारिक रूपमा भित्रिएका छन्।
एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न नेपाली टोली भुटानको थिम्पु उड्नु अघि यति कठिन यात्राको कल्पना पनि गरेको थिएन।
साबिकको विजेता उत्तर कोरियासँग कुनै दयाभाव छैन। विपक्षीमाथि गोल वर्षा गर्दै आफ्नो रवाफ देखाइसकेको छ। अर्कोतर्फ छ नेपाल। यो सपनाले भरिएको टिम हो।
भक्तपुरको मध्यपुर ठिमी, बोडेस्थित रिएले ग्राउन्डमा शनिबार सम्पन्न ड्राफ्टबाट यु–१०, यु–१२ र यु–१४ उमेर समूहका गरी १२० खेलाडी (ब्वाइज र गर्ल्स) छनोट भएका हुन्।
द योङ स्पोर्टिङ क्लब इटहरी ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले प्रिमियर लिगको नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना रहेको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन्।
गत सिजन बार्सिलोना अजेय साबित भयो। ६० खेलमा १७४ गोल गर्दै ला लिगा र कोपा डेल रे दुवै उपाधि जित्यो। तर, यसपटक टोली नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा सामरिक युद्धको वाचा गर्दै आएको एक फरक रियल मड्रिडको चुनौतीसँग जुध्नुपर्नेछ।
नेपाली राष्ट्रिय टोलीका सेन्टर ब्याक छिरिङ लामा विदेश पलायन भएका छन्। २३ वर्षीय लामा अस्ट्रेलिया पलायन भएका हुन्।