यु–१७ टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१७ च्याम्पियनसिपका लागि ४५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१७ च्याम्पियनसिपका लागि ४५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
काभ्रेको धुलिखेलमा गत वैशाख २६ गते भएको एन्फाको नियमित साधारणसभामा गणेश र गौरवलाई प्रवेशमा रोक लगाइएको थियो। यस घटनापछि उनीहरूले अदालतमा अवहेलनाको मुद्दा दायर गरेका थिए।
इन्जुरी समयको अन्तिम मिनेट गोल बेहोर्न पुग्दा द योङ ब्रदर्स इटहरी तेस्रो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलान बंगलादेश प्रिमियर लिग खेल्न ढाका पुगेका छन्।
सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ।
स्पेनिस ला लिगाको एक नियमित सिजनको खेल संयुक्त राज्य अमेरिकामा खेलाउने प्रस्तावलाई रियल मड्रिडले अस्वीकार गरेको छ। यसले एक निर्णायक मोड निम्त्याउन सक्ने चेतावनी दिएको छ।
प्रशिक्षक लुइस एनरिकेले टोलीबाट बाहिर राखेपछि उनले यस्तो घोषणा गरेका हुन्। सुपर कप खेलको लागि टोलीमा उनको नाम नपरेपछि यो निर्णयलाई धेरैले अन्तिम संकेतको रूपमा देखेका छन्।
मैदानको भित्री खेल जित्न सफल भएपनि यी टोली अहिले एउटा अत्यन्तै आधारभूत चुनौतीसँग जुधिरहेको छ। त्यो हो अभ्यासका लागि उपयुक्त मैदान र पूर्वाधारको अभाव।