१४ वर्षपछि भारत आउँदै मेसी
अर्जेन्टिनी फुटबल सुपरस्टार लिओनल मेसीको बहुप्रतिक्षित भारत भ्रमण हुने भएको छ। योसँगै उनले ‘गोट टूर अफ इन्डिया २०२५’ अन्तर्गत डिसेम्बर १२ मा कोलकाताबाट आफ्नो यात्रा सुरु गर्ने भएका छन्।
अर्जेन्टिनी फुटबल सुपरस्टार लिओनल मेसीको बहुप्रतिक्षित भारत भ्रमण हुने भएको छ। योसँगै उनले ‘गोट टूर अफ इन्डिया २०२५’ अन्तर्गत डिसेम्बर १२ मा कोलकाताबाट आफ्नो यात्रा सुरु गर्ने भएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष क्लब च्याम्पियनसिपको योजना दक्षिण एसियाली फुटबलमा पहिलो पटक सन् २०११ मा सुनाइएको थियो।
इशा चौधरीको निर्णायक गोलसँगै आरबी रिसोर्ट एन्ड बिच फुटबलले एन्फा महिला लिग छनोटमा कठिन जित निकालेको छ।
नेपाली राष्ट्रिय टोलीका करिब एक टिम बराबर खेलाडी बंगलादेशतर्फ आकर्षित भएका छन्।
नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित थप चार खेलाडीले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन्।
तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधिको लागि गत वर्षको उपविजेता सलेहस युवा क्लब सिराहा र चर्च ब्वाइज युनाइटेड ललितपुर भिड्ने भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा संकटाले नेपाल खेलकुद क्लबमाथि १–० को जित हात पारेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा छाहरीले एफसी रिएले महिला टोलीमाथि ३–० को एकपक्षीय जित हात पारेको हो।
नेपाली राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्त तामाङले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्। उनलाई फर्सिट एफसीले अनुबन्ध गरेको हो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा आयोजना गर्ने घोषणा गरिसकेको छ।
बार्सिलोनाले नयाँ सिजनका लागि नयाँ गोलरक्षक जोआन गार्सियालाई दर्ता गर्न पाउने भएको छ। स्पेनिस लिगले मार्क–आन्द्रे टेर स्टेगनको चोट दीर्घकालीन भएको पुष्टि गरेपछि क्लबलाई उनी दर्ता गर्न सहज भएको हो।
पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले बुधबार युइएफए सुपर कपमा टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै २०२५ को आफ्नो पाँचौं उपाधि जितेको छ।