बायर्नले जित्यो जर्मन सुपरकप
च्याम्पियन बायर्न म्युनिखले जर्मन सुपरकप जितेको छ। शनिबार भएको खेलमा ह्यारी केन र नयाँ खेलाडी लुइस डियाजको गोलको मद्दतमा भिएफबी स्टुटगार्टलाई २–१ ले हराउँदै उपाधि हात पारेको हो
च्याम्पियन बायर्न म्युनिखले जर्मन सुपरकप जितेको छ। शनिबार भएको खेलमा ह्यारी केन र नयाँ खेलाडी लुइस डियाजको गोलको मद्दतमा भिएफबी स्टुटगार्टलाई २–१ ले हराउँदै उपाधि हात पारेको हो
एर्लिङ हालान्डको दुई गोलसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ। ‘एर्लिङ राम्रो लयमा छ, हामीले प्रशिक्षणमै महसुस गरेका थियौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘म निकै सन्तुष्ट छु।’
मल्लोर्काविरुद्ध सहज जित निकाल्दै बार्सिलोनाले ला लिगाको उपाधि रक्षा अभियान सुरु गरेको छ। शनिबार सम्पन्न खेलमा बार्सिलोनाले ३–० को सहज जित निकालेको हो।
रिचार्लिसनको दुई गोलसँगै टोटनह्याले प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ।
इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र न्यूकासल युनाइटेडले अंक बाँडेका छन्। योसँगै दुवै टोलीले समान एक अंक प्राप्त गरेका छन्।
सिराहाको सलहेस युवा क्लबले तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि हात पारेको छ।
लामाकै एक पोस्टमा गोलकिपर अविशेक बराल कमेन्ट् गर्छन्,‘देशमा फुटबल हुन्थ्यो भने सपना बेच्न लाहुर आउनु पर्ने थिएन !’
खेल डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाप्रति श्रद्धाञ्जलि अर्पण तथा खेलाडीमाथि भएको जातीय दुर्व्यवहारको घटनाले भावनात्मक बनेको थियो।
करुणा परियारको निर्णायक गोलसँगै बुटबल लुम्बिनी एफसीले एन्फा महिला लिग छनोटमा संघर्षपूर्ण जित हात पारेको छ।
मिडफिल्डर एरोन थापालाई समेट्दै मुख्य प्रशिक्षक नवीन न्यौपानेले एएफसी यु–२३ एसियन कप छनोट खेल्ने अन्तिम टोली घोषणा गरेका छन्।
अर्जेन्टिनी फुटबल सुपरस्टार लिओनल मेसीको बहुप्रतिक्षित भारत भ्रमण हुने भएको छ। योसँगै उनले ‘गोट टूर अफ इन्डिया २०२५’ अन्तर्गत डिसेम्बर १२ मा कोलकाताबाट आफ्नो यात्रा सुरु गर्ने भएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष क्लब च्याम्पियनसिपको योजना दक्षिण एसियाली फुटबलमा पहिलो पटक सन् २०११ मा सुनाइएको थियो।