नेयमारलाई रुवाउने खेल !
ब्राजिलियन सिरी ‘ए’ शनिबार साँझ असाधारण दृश्यको साक्षी बन्यो। नेयमारले आँसु झार्दै मैदान छोडे। अर्कोतर्फ फिलिप कौटिन्होले पुनः आफ्नो जादु देखाउँदै भास्को दा गामालाई ६–० को सानदार जिताए।
ब्राजिलियन सिरी ‘ए’ शनिबार साँझ असाधारण दृश्यको साक्षी बन्यो। नेयमारले आँसु झार्दै मैदान छोडे। अर्कोतर्फ फिलिप कौटिन्होले पुनः आफ्नो जादु देखाउँदै भास्को दा गामालाई ६–० को सानदार जिताए।
ट्रान्सफर हल्लाबाट मुक्त भएका निको विलियम्सले एथलेटिक बिलबाओलाई पहिलो खेलमै ३–२ को जित दिलाएका छन्।
प्रशिक्षक डिएगो सिमियोनको नेतृत्वमा पहिलो पटक टोली उद्घाटन खेलमै पराजित भएको हो। आइतबार घरेलु मैदानमा भएको खेलमा एस्पान्योलले एट्लेटिकोलाई २–१ ले पराजित गर्यो।
आर्सनलले म्यानचेस्टर युनाइटेडको महँगो आक्रमणपंक्तिलाई नियन्त्रणमा राख्दै इङ्लिस प्रिमियर लिगमा १–० को जित हात पारेको छ।
एल्मा राईको ह्याट्रिकसँगै झापा एफसीले एन्फा महिला लिग छनोटमा एकतर्फी जित हात पारेको छ।
क्लब विश्वकप च्याम्पियन बनेको एक महिनापछि चेल्सी प्रिमियर लिगको पहिलो खेलमै अंक गुमाउन बाध्य भएको छ।
भारतीय फुटबलका उच्च गोलकर्ता सुनिल क्षेत्रीलाई बाहिर राख्दै नवनियुक्त प्रशिक्षक खालिद जमिलले काफा नेसन्स कप खेल्न ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ गरेको छ।
सविना तामाङको ह्याट्रिकसँगै स्टुडेन्ट फुटबल क्लबले एन्फा महिला लिग छनोटमा सहज जित हात पारेको छ।
ल्होत्से भाकुन्डो क्लबले खुकुरी कप नेपालीज ७ ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
लगातार चार पटकको लिग उपाधि जिते पनि गत सिजन तेस्रो स्थानमा सीमित हुनुपरेको ग्वार्डियोलाले धैर्यको आग्रह गर्दै भने, एक खेल जित्नु धेरै ठूलो कुरा होइन।