झापाविरुद्ध संकटाको फराकिलो जित
सुक्रिया मियाको दुई गोलसँगै सकंटा क्लबले एन्फा महिला लिग छनोटमा झापा एफसीविरुद्ध फराकिलो जित हात पारेको छ।
सुक्रिया मियाको दुई गोलसँगै सकंटा क्लबले एन्फा महिला लिग छनोटमा झापा एफसीविरुद्ध फराकिलो जित हात पारेको छ।
साम्बाको नियुक्ती सम्बन्धमा अभिव्यक्ति दिएको भन्दै पूर्वप्रशिक्षक तथा खेलाडी कृष्ण थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टीकरण सोधेको छ।
बंगलादेशको राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बर फिफा विन्डोमा नेपालविरुद्ध खेलिने दुई मैत्रीपूर्ण खेलको तयारीका लागि प्रशिक्षण सुरु गरेको छ।
नापोलीका स्ट्राइकर रोमेलु लुकाकुले बायाँ तीघ्राको चोट बोकेका छन्। योसँगै उनले शल्यक्रिया गर्नुपर्ने सम्भावना देखिएको छ। इटालियन च्याम्पियन क्लबले सोमबार यसबारे जानकारी दिएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८ खेल सकिएपछि मात्रै एन्फा महिला लिग छनोट प्रतियोगिताको संयोजक तोकेको छ।
रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सोले नयाँ किशोर खेलाडी फ्रान्को मास्टान्टुओनोको परिपक्वता प्रशंसा गरेका छन्।
उनका शब्दमा, ‘नेपालमा फुटबल अलिकति प्रोफेसनल ढंगले नचलाएसम्म हामीले राम्रो नतिजा ल्याउन सक्दैनौं।’
पाल्मेइरासका स्ट्राइकर जोसे म्यानुएल लोपेजले अर्जेन्टिना राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन्। अर्जेन्टिनाले विश्वकप छनोटमा भेनेजुएला र इक्वेडरसँग खेल्दैछ।
चर्च ब्वाइज युनाइटेडले एन्फा महिला लिग छनोटमा फराकिलो जित हात पारेको छ।
ल्होत्से भकुन्डो क्लबले दोस्रो पटक खुकुरी कप नेपालीज ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ।
लामो समयदेखि गोलकिपिङ प्रशिक्षणमा संलग्न रहेका मनिष तिमल्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टोलीका गोलकिपर प्रशिक्षक बनेका छन्। यससँगै उनी विदेशी राष्ट्रिय टोलीमा प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन्।