३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ म्याक्सिम्याक्स एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छन् ।
मैदानको भित्री खेल जित्न सफल भएपनि यी टोली अहिले एउटा अत्यन्तै आधारभूत चुनौतीसँग जुधिरहेको छ। त्यो हो अभ्यासका लागि उपयुक्त मैदान र पूर्वाधारको अभाव।
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।
गत सिजनको विजेता बार्सिलोना फेरि पनि कसैले हराउन नसक्ने टोली बन्ने लक्ष्यमा छ। रियल मड्रिड भने कमजोर प्रदर्शनपछि नयाँ प्रशिक्षक जाबी अलोन्सोको आगमनसँगै पुनः लयमा फर्कने लक्ष्यमा छ।
नेपाली सिनियर राष्ट्रिय टोली र यु–२३ पुरुष टोलीबीच मंगलबार मैत्रीपूर्ण खेल भएको छ।
पोर्चुगाली फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनका प्रेमीका जर्जिना रोड्रिग्ज औपचारिक रूपमा विवाह बन्धनमा बाँधिने भएका छन्।
उनी गत साउन ६ गते नै जोर्डन पुगेकी थिइन्। तर, उनलाई क्लबले सोमबार मात्रै अनुबन्ध गर्दै सार्वजनिक गरेको हो।
ला लिगाको १७औं चरणअन्तर्गतको यो खेल हार्ड रक स्टेडियममा हुने प्रस्ताव गरिएको हो।
बंगलादेश महिला फुटबल टिमका मुख्य प्रशिक्षक पिटर बटलरले एएफसी यु–२० महिला एसियन कप छनोटको अन्तिम खेलअघि दक्षिण कोरियासँगको भिडन्तलाई आफ्नो टोलीका लागि मूल्यवान् पाठ बन्ने अपेक्षा गरेका थिए।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)का दुई राष्ट्रले मात्रै एएफसी महिला यु–२० एसियन कप खेल्ने भएका छन्।