यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन
रियल मड्रिड जारी सिजनमा सानदार लयमा छ। ला लिगामा ९ मध्ये ८ खेल जित्दै शीर्ष स्थानमा रहेको छ।
रियल मड्रिड जारी सिजनमा सानदार लयमा छ। ला लिगामा ९ मध्ये ८ खेल जित्दै शीर्ष स्थानमा रहेको छ।
भारतीय फुटबलप्रेमी अर्जेन्टिनी कप्तान लिओनल मेसीलाई प्रत्यक्ष हेर्न आतुर छन्। तर, अर्जेन्टिनी राष्ट्रिय टोलीको सहभागितामा कोचीमा आयोजना हुन लागेको मैत्रीपूर्ण खेल स्थगित गरिएको छ।
नेपाली राष्ट्रिय फुटबल टोली थ्री नेसन्स कपको पहिलो खेलमै पराजित भएको छ।
गोलरहित बराबरीमा सकियो पहिलो हाफ
गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा ४ महिना २२ दिनपछि नेपाली राष्ट्रिय महिला टोलीको गोलपोस्टमा फर्किएकी छन्।
नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले त्रिदेशिय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअघि उचित बसोबासप्रति असन्तुष्टि जनाएका छन्।
६ वर्षअघि भुवनेश्वरको कलिङ्ग स्टेडियममा भएको एउटा खेल नेपाली महिला फुटबलका लागि इतिहास बन्यो।
केही दिनअघि फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक आम्दानी गर्ने फुटबलरको सूचीमा शीर्ष स्थानमा रहेका क्रिस्टियानो रोनाल्डो फेरि अर्को सूचीमा पनि अग्रस्थानमा उक्लिएका छन्।
बंगलादेशका महिला फुटबल खेलाडीहरूको सम्झौता अब दुई महिना थपिने भएको छ।
अस्ट्रेलियाको तास्मानियामा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
अद्भुत रहेका एर्लिङ हालान्डले फेरि एकपटक आफ्नो गोल मेसिन चलाएका छन्।
आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकाल्दै च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।