गम्भीर संकटमा युभेन्ट्स
इटालियन फुटबल क्लब युभेन्ट्स अहिले गम्भीर संकटमा छ। केही साताअघि लगातार ड्र गर्दै आएको टुरिनको यो क्लबले अहिले पराजयको सिलसिला तोड्न सकेको छैन।
इटालियन फुटबल क्लब युभेन्ट्स अहिले गम्भीर संकटमा छ। केही साताअघि लगातार ड्र गर्दै आएको टुरिनको यो क्लबले अहिले पराजयको सिलसिला तोड्न सकेको छैन।
रोमाञ्चक एल क्लासिकोमा लिग लिडर रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
एर्लिङ हालान्डको गोल श्रृंखला आइतबार समाप्त भएको छ।
राफिन्हा बार्सिलोनाको चोटग्रस्त खेलाडी सूचीमै रहने भएका छन् र लेफ्ट–ब्याक जुल्स कुन्डे पनि आइतबारको एल क्लासिको खेल्ने नखेल्ने अझै निश्चित भइसकेको छैन।
लाटिन अमेरिकाको विश्वकप छनोट सकिएको केही दिनमै अब त्यस क्षेत्रका टिमहरू तयारी खेलतर्फ ध्यान दिइरहेका छन्।
के म्यानचेस्टर युनाइटेड आफ्नो पुरानो लयमा फर्किएको हो? अहिले नै यसो भन्नु अतिरञ्जना हुनेछ।
शनिबार राति मोरक्कन डिफेन्डर अक्राफ हाकिमीले उत्कृष्ट प्रदर्शन गरे।
लिभरपुलको खराब लय अझै पनि रोकिएको छैन। प्रिमियर लिगमा उत्कृष्ट सुरुआतपछि अहिले आर्ने स्लटको टोली लगातार हारको श्रृंखलामा छ। शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डको मैदानमा ३–२ को हार बेहोरेको हो।
क्रिस्टियानो रोनाल्डो आफ्नो करिअरको १००० गोलको माइलस्टोन नजिकिँदै छन्।
सेन्ट जेम्स पार्कमा शनिबार सम्पन्न खेलमा ब्रुनो गुइमारेसले ९०औं मिनेटमा गोल गर्दै न्युक्यासललाई फुलह्याममाथि २–१ को जित दिलाए।
चेल्सीले इङ्लिस प्रिमियर लिगको अंक तालिकाको शीर्ष दुईमा पुग्ने मौका गुमाएको छ।
नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर मणिकुमार लामासम्मिलित पारो एफसी एएफसी च्यालेन्ज लिगको पहिलो खेलमै पराजित भएको छ।