चित्लाङको विजयी सुरुआत
चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुआत गरेको छ।
चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुआत गरेको छ।
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले हालै लामो समयकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग इगेजमेन्ट गरेका छन्।
च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडले बेल्जियम च्याम्पियन युनियन सेन्ट–जिल्लोइसलाई ३–१ ले पराजित गर्दै समूह चरणमा प्रभावशाली जित दर्ता गरेको छ।
च्याम्पियन्स लिगमा मिक्की भान डे भेनले गरेको गोल सिजनकै उत्कृष्ट गोल बन्न सक्ने चर्चा भइरहेको छ।
लुइस डायजले दुई गोल गर्दै बायर्न म्युनिखलाई च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) माथि २–१ को जित दिलाएका छन्।
लिभरपुलले च्याम्पियन्स लिगमा स्पेनिस जायन्ट रियल मड्रिडलाई १–० ले पराजित गरेको छ।
रश्मिकुमारी घिसिङको ह्याट्रिकसँगै विभागीय टोली एपीएफ फुटबल क्लब झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
टाइब्रेकरमा नवयुग श्रेष्ठ चुक्दा झापा ११ पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वमुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अफगानिस्तानको फुटबल टोलीबाट बिदा लिएका छन्।
लिगको उद्देश्य प्रतिस्पर्धासँग घटुवा र बढुवा हो। तर, अहिलेको प्रणालीले त्यो भावनालाई समाप्त गरिदिएको छ।
नेयमारले पछिल्लो चोटपटकपछि सप्ताहन्तमा सान्तोसका लागि खेलेका थिए।
नेपाल फुटबल खेलाडी संघले झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबीचको सहमतिको विरोध गरेको छ।