झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति
अखिल नेपाल फुटबल संघ एन्फाले झन्डै चार वर्षपछि क्लबसँग ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति गरेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले झन्डै चार वर्षपछि क्लबसँग ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति गरेको छ।
विशाल घलानको निर्णयक गोलमा पाँचथर क्लब पाँचथरले संकटा क्लबलाई दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपमा पराजित गरेको छ।
झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फराकिलो जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
सहिद स्मारक ए डिभिजन लिग ३ पुसदेखि सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिग कार्तिक १९ देखि मंसिर २ गतेसम्म गौरीटार रंगशाला हेटौडा-६, मकवानपुरमा सञ्चालन हुँदैछ। प्रतियोगितामा जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनोट भएका कुल १० टिमको सहभागिता रहनेछ।
म्यानचेस्टरको इत्तिहाद रंगशालामा आइतबार साँझ केही क्षणका लागि सबैको ध्यान एक व्यक्तिमाथि केन्द्रित भयो, एर्लिङ हल्यान्ड।
बायर्न म्युनिखले युनियन बर्लिनको मैदानमा खेल्ने भएको छ भने बोरुसिया डोर्टमुन्डले बायर लेभरकुजेनसँग भिड्नेछ।
पहिलो गोलपछि हल्यान्डले गरेको नयाँ ‘रोबोट-स्टाइल सेलिब्रेशन’ अहिले सोशल मिडियामा भाइरल बनेको छ।
गत हप्ता क्लासिकोमा रियल मड्रिडसँगको हारले समर्थकहरूको मुहारमा अझै निराशा झल्किरहेको थियो। तर, खेल सुरु भएको नौ मिनेटमै युवा खेलाडी लामिन यमलले गोल गर्दै त्यो मौनतालाई उत्साहमा बदलिदिए।
डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब दोस्रो इन्ट्रा पथरी–शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गरिएको हो ।
एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २–० को जित निकाल्दै लगातार चार खेलको हारको श्रृंखला तोड्न सफल भयो ।