किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?
राष्ट्रिय लिग भनेको ए डिभिजन सहित मोफसलबाट आएका शीर्ष क्लबहरु बीच खेलिने लिग हो ।
राष्ट्रिय लिग भनेको ए डिभिजन सहित मोफसलबाट आएका शीर्ष क्लबहरु बीच खेलिने लिग हो ।
शनिबार राति घरेलु मैदानमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि सहज जित निकाल्यो।
सिरहाको सलहेश युवा क्लब दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमिति बैठक वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अर्को साधारणसभासम्म निलम्बन गरेको छ।
शनिबरदेखि सुरु हुने भनिएको प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ।
वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक
गत सात इगोर टुडोरलाई बर्खास्त गरी इटालीको चर्चित क्लब युभेन्ट्सले नयाँ प्रशिक्षक नियुक्त गरेको छ। लगातार आठ खेलमा जितविहीन रहँदा क्लबले टुडोरलाई हटाउने निर्णय गरेको थियो।
कराबाओ कपबाट लिभरपुल लज्जाजनक रूपमा बाहिरिएको छ। एन्फिल्डमा क्रिस्टल प्यालेसले बुधबार राति लिग च्याम्पियन लिभरपुललाई ३–० गोलले हराउँदै सहजै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।
धेरै वर्षदेखि चलेको कानुनी लडाइँ र असफल वार्तापछि रियल मड्रिड र युरोपियन सुपर लिगका पछाडि रहेको संस्था ‘ए२२ स्पोर्ट्स म्यानेजमेन्ट’ले युरोपेली फुटबल नियामक संस्था यूईएफएविरुद्ध ४.५ अर्ब युरो क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गर्ने तयारी गरेको छ।
याँ सम्झौताको सबै विवरण सार्वजनिक नगरे पनि लिओनल मेसी इन्टर मियामीबाट ठूलो रकम कमाइरहेका छन्।
क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो डोस सान्टोस (क्रिस्टियानिन्हो) ले बिहीबार पोर्चुगलको १६ वर्षमुनिको राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो खेल खेलेका छन्।