साफ च्याम्पियनसिप आजदेखि : भारत र पाकिस्तान भिड्दै
कीर्तिमान पाँचपल्टको च्याम्पियन भारतविरुद्ध पाकिस्तानको खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुँदैछ
कीर्तिमान पाँचपल्टको च्याम्पियन भारतविरुद्ध पाकिस्तानको खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुँदैछ
फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाले फुटबलमा फर्कन आतुर रहेको बताएका छन्। डोपिङ प्रतिबन्ध चार वर्षबाट घटाएर १८ महिना बनाएपछि उनले उक्त प्रतिक्रिया दिएका हुन्।
अर्जेन्टिनी कप्तान लिओनल मेसीले आफ्नो १०औं अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गर्दै आफ्नो करियरको ११२ गोल पुर्याएका छन्।
भारतविरुद्ध पाकिस्तानको प्रतिस्पर्धामा खेल परिवर्तन गर्नसक्ने दुई खेलाडी
मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
नीरज परियारकाे ह्याट्रिकप्रेरित पुलचाेक एफसी कीर्तिपुर खुला नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नेपाल रहेको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका पनि छन्। यी टोलीको चुनौती पार गर्न उनी सावित्रा भण्डारी र रेखा पौडेलमा अत्याधिक निर्भर छन्। सावित्राले साफमा नेपालका लागि १९ गोल गरिसकेकी छन्। तर, उनले भुटानविरुद्धको खेल भने गुमाउने छिन्।
स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ खेल्न नसक्ने अवस्थामा रहेको बेला रश्मिकुमारी घिसिङले गोल गर्दै नेपाललाई साफ २०२२ को सेमिफाइनलमा भारतविरुद्ध ऐतिहासिक जित दिलाएकी थिइन्।
जर्मन क्लब बायर लेभरकुजेनले आफ्ना स्टार स्ट्राइकर फ्लोरियन विर्ट्जको घुँडामा चोट लागेको जनाएको छ।
चोटपटकका कारण गत सिजन युरोपका प्रमुख लिगका टोलीले करिब ८० करोड अमेरिकी डलर खर्च गरेका छन्।
राफिन्हाले दुवै हाफमा पेनाल्टीमा गोल गरेपछि ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटको ‘ट्रयाक’ मा फर्किएको छ।
ग्यारेथ साउथगेटको उत्तराधिकारी थोमस टुचेल बन्ने लागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।