युएईबाट रेखा फर्किइन्, फ्रान्सबाट साम्बा आइतबारमात्रै आउने
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्रइकर सावित्रा भण्डारी ‘साम्बा’ साफ महिला च्याम्पियनसिप २०२४ को लागि फ्रान्सबाट आइतबारमात्रै स्वदेश फर्किने भएकी छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्रइकर सावित्रा भण्डारी ‘साम्बा’ साफ महिला च्याम्पियनसिप २०२४ को लागि फ्रान्सबाट आइतबारमात्रै स्वदेश फर्किने भएकी छन्।
कप्तान लिओनल मेसीको ह्याट्रिकसँगै साबिक विजेता अर्जेन्टिनाले विश्वकप अमेरिकी छनोटमा बोलिभियामाथि समानदार जित हात पारेक छ।
क्रोएसियाले नेसन्स लिगमा पोल्यान्डविरुद्ध पहिलो हाफको २६ मिनेटमा तीन गोल गरेको थियो। लिग ‘ए’ को समूह १ मा रहेको पोल्यान्डसँग ३–३ गोलको बराबरी खेलेको खेलमा क्रोएसियाले पहिलो हाफमा ३–२ को अग्रता लिएको थियो।
अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न चुकेपनि डिफेन्डिङ च्याम्पियन स्पेनले सर्बियालाई ३–० ले पराजित गर्दै नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
१३३ अन्तर्राष्ट्रिय गोल गरेका कप्तान किस्टियानो रोनाल्डोले केही राम्रा अवसर पाएका थिए। तर, सदुपयोग गर्न सकेनन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को दुईथरी टिकटदर तोकेको छ। एन्फा कम्प्लेक्समा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता सुरेश शाहले उक्त जानकारी दिएका हुन्।
प्रतियोगिताको तयारी राम्रो भैरहेको उल्लेख गर्दै एन्जिलाले नेपालको लक्ष्य उपाधि जित्नेनै रहेको दोहो¥याएकी छिन् ।
लिग एको ग्रुप टूको सोमबारको खेलमा फ्रान्सले बेल्जियमलाई २–१ गोल अन्तरले हराएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बार्सिलोना यामललाई लिएर अनावश्यक जोखिम लिन चाहदैन । अन्तराष्ट्रिय ब्रेक लगत्तै बार्सिलोनाले बायर्न म्युनिख र रियल मड्रिडविरुद्ध खेल्नुपर्नेछ ।
साउदी क्लब अल हिलालका स्टार पछिल्लो एक वर्षदेखि एसीएल जस्तो गम्भिर चोटका कारण मैदान बाहिर छन् र रिकभरीको प्रयासमा छन् ।
लेटाङको बसन्त युवा क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै चाँदनीले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तोम्बाप्पो सुब्बाको कप्तानीमा राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन् ।