ईङ्ल्याण्डको शानदार जित
लिग बीको ग्रुप टूमा ईङ्ल्याण्डले फिनल्याण्डलाई ३–१ ले हराएको हो ।
लिग बीको ग्रुप टूमा ईङ्ल्याण्डले फिनल्याण्डलाई ३–१ ले हराएको हो ।
पाकिस्तान पूर्व निर्धारित तालिका अनुसार बिहान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुगेको हो ।
आईतबार नेसन्स लिगमा फिनल्याण्डसँग खेल्न लागेको ईङ्ल्याण्डको टिमबाट साकालाई बाहिर राखिएको हो ।
शुक्रबार लिग एको ग्रुप थ्रीमा नेदरल्याण्ड्सले हंगेरीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
शुक्रबारको खेलमा प्रभात सामुदायीक क्लबविरुद्ध ३–० गोल अन्तर जित निकाल्दै सिरीजंगाले क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।
बिहीबार अर्जेन्टिनाले भेनेजोएलासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
फ्रान्स कप्तान केलियन एमबाप्पे बिनै मैदान उत्रिएको थियो ।
बिहीबार सम्पन्न खेलमा ब्राजिलले चिलीलाई २–१ ले हराएको हो ।
क्लबले यसको पुष्टि गर्दै एलिसन नोभेम्बरको अन्तिममा मात्र मैदान फर्कने बताएको हो ।
सुनौलो कल्याणले सुन्झोडा युवा फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
यो सिजन प्रिमियर लिगका सात खेलमा ६ गोल गरेका पाल्मर सन् २०१० मा इङ्ल्यान्डका सहायक प्रशिक्षक एश्ले कोलपछि यो अवार्ड जित्ने पहिलो चेल्सी खेलाडी बनेका छन्।
पराजय, खराब प्रदर्शन, ठूलो हार, लज्जास्पद खेल। यी सबै शब्दले भारतको आईडब्लुएल (इन्डियन वुमेन्स लिग) च्याम्पियन उडिसा एफसी वुमेनको लागि एएफसी च्याम्पियन्स लिगको डेब्यु खेलमा बेहोरेको हार सधैँ झस्काउने भएको छ।