येले स्पोर्टिङ क्लब कीर्तिपुर खुला नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अर्को सातादेखि काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा पाकिस्तानी टिमको सहभागिता अनिश्चित बनेको छ।
दसैंको बिदा पारेर फुटबल प्रतियोगिता आयोजना हुनु थालेका छन्। स्थानीय खेलाडीलाई त्यस्ता प्रतियोगिताले खेल कौशल प्रदर्शन गर्ने अवसर मिल्छ भने केही रकमसमेत कमाउन पाउँछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
आफ्नो बलियो फुटबल क्यारियरको दौडान उनले बार्सिलोनाको पहिलो टोलीमा डेढ दशकमा चार च्याम्पियन्स लिग जिते। उनले सन् २०१० को फाइनलमा गोल गर्दै विश्वकप र सन् २००८ र २०१२ मा स्पेनका लागि दुई पटक युरो कप जितेका थिए।
रकम संकलन भएपछि बचत रकम बढ्ने उनले बताए। ४७ लाख ६४ हजार तीन ३६ रुपैयाँको आयब्यय प्रस्तुत गर्दै संयोजक राईले संकलित रकममा ७५ प्रतिशत सहयोग विदेशमा पसिना बगाइरहेका खेलप्रेमी नेपालीको रहेको जानकारी गराए।
सातौं राइनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा हनामी र देशभक्ती फुटबल क्लब भिड्ने भएका छन्।
इटालीका प्रशिक्षक लुसियानो स्पालेट्टीले नेसन्स लिगको आगामी खेलका लागि घाइते मोइज केनको स्थानमा उडिनेस फरवार्ड लोरेन्जो लुक्कालाई टोलीमा बोलाएका छन्।
फुटबलर्स मिसन टुगेदरको आयोजना हुने दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता कार्तिक ३ गतेबाट सुरु हुने भएको छ।
डोपिङ मुद्दा खेपिरहेका फ्रान्सेली टोलीका विश्वकप विजेता पाउल पोग्बा सन् २०२५ को मार्चमा आफ्नो करियर पुनः सुरु गर्न स्वतन्त्र हुनेछन्।