हिराकुमारी र दीपाले साफ महिला च्याम्पियनसिप गुमाउने
हिराकुमारी भुजेल र दीपा शाहीले साफ महिला च्याम्पियनसिप गुमाउने भएका छन्। भुटानविरुद्धको समूहचरणको पहिलो खेलमा दुवैले घुँडाको चोट बोकेका हुन्।
हिराकुमारी भुजेल र दीपा शाहीले साफ महिला च्याम्पियनसिप गुमाउने भएका छन्। भुटानविरुद्धको समूहचरणको पहिलो खेलमा दुवैले घुँडाको चोट बोकेका हुन्।
नेपाल साफ महिला च्याम्पियनसिप अन्तर्गत समूहचरणको पहिलो खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको छ।
साफ महिला च्याम्पियनसिपअन्तर्गत पाहुना टोली भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक भएको छ। घरेलु मैदानमा दशरथ रंगशालामा जारी प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा नेपालले भुटानको सामना गर्दै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको समूह बी को पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गरेको हो। श्रीलंकाको लागि इमिशा अनुराधिनीले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै श्रीलंकाले महत्त्वपूर्ण तीन अंक जोडेको छ।
श्रीलंकाले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा माल्दिभ्सविरुद्ध अग्रता लिएको छ।
नेपाली टोलीले साफ महिला च्याम्पियनसिप २०२४ को पहिलो खेलमा शुक्रबार भुटानविरुद्ध खेल्दैछ। खेल साँझ ५:३० बजे सुरु हुनेछ।
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कोबी माइनु केही साता मैदानबाहिर रहने भएका छन्।
साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा घरेलु टोली नेपालले शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५:३० बजे सुरु हुनेछ।
मिडफिल्डर ड्यानी ओल्मो बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन्। स्पेनिस ला लिगाअन्तर्गत सेप्टेम्बर १५ मा जिरोनाविरुद्ध खेल्दा उनी घाइते भएका थिए।
पाँचपल्टको विजेता भारतले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। त्रिपुरेश्ववरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा पाकिस्तानलाई ५-२ ले पराजित गर्दै भारतले सुखद सुरुआत गरेको हो।
भारतले साफ महिला च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलको पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ। त्रिपुरेश्ववरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले पाकिस्तानविरुद्ध ४-१ को अग्रता लिएको हो।