महानगर प्रमुखले भने– यो वर्ष लिग नहुने भयो हैन त ?
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले क्लबलाई प्रोत्साहन तथा पुरस्कार रकम वितरण समारोहमा आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई इंगित गर्दै भने, ‘यो वर्ष लिग नहुने भयो हैन त ?’















