राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण खेल शुक्रबार
राष्ट्रिय युवा संघ नेपालले राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण खेल शुक्रबार हुने भएको छ।
राष्ट्रिय युवा संघ नेपालले राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण खेल शुक्रबार हुने भएको छ।
मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा पाँचौं जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–२ ले पराजित गरेको हो।
गोलकिपर टिकेन्द्रसिंह थापा नायक बनेसँगै चर्च ब्वाइज युनाइटेड क्लब २४औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
एसी मिलानका प्रशिक्षक सर्जियो कोन्सेइसाओले जोआओ फेलिक्स, सान्टियागो गिमेनेज र काइल वाकरको आगमनले मनपर्ने शैलीको फुटबल लागू गर्न सहज बनाएको बताएका छन्।
ब्राजिली फरवार्ड नेयमारले १२ वर्षपछि आफ्नो बाल्यकालीन क्लब सान्तोसमा प्रतीक्षित पुनरागमन गरेका छन्। बुधबार ब्राजिलियन पाउलिस्ता च्याम्पियनसिपमा भएको बोटाफोगोविरुद्धको खेलमा उनी मैदान उत्रिएका हुन्। उक्त खेल १–१ को बराबरीमा टुंगियो।
लिभरपुलका राइट ब्याक ट्रेन्ड अलेक्जान्डर–अर्नोल्डले टोटनह्यामविरुद्धको खेल गुमाउने भएका छन्। लिभरपुलले बिहीबार इङ्ग्लिस लिग कप सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा टोटनह्यामलाई चुनौती पेस गर्दैछ। तर, उनले चोटका कारण उक्त खेल गुमाउने भएका हुन्।
एसी मिलानमा भित्रिएका नयाँ खेलाडीहरूले बुधबारबाटै प्रभाव देखाए, जसले क्लबलाई इटालियन कप सेमिफाइनलसम्म पुर्याउन सहयोग गरे।
गोन्जालो गार्सियाले इन्जुरी समय निर्णायक हेडर गोलपछि रियल मड्रिड बुधबार लेगानेसविरुद्ध ३–२ को जित हात पार्दै कोपा डेल रे सेमिफाइनलमा प्रवेश गरेको छ।
न्युक्यासल फेरि इङ्ग्लिस लिग कपको फाइनलमा पुगेको छ, जसले७० वर्षदेखिको घरेलु ट्रफीको प्रतिक्षालाई अन्त्य गर्ने अर्को मौका दिएको छ।
मच्छिन्द्र फुटबल क्लब २४औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।
समीर राईको ह्याट्रिकसँगै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगको चौथो स्थानमा उक्लिएको छ।