संकटालाई पराजित गर्दै थन्डरबोल्ड क्वार्टरफाइनलमा
पुनरागमन गर्दै भुटानको थन्डरबोल्ड नर्थ युनाइटेड क्लब आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पुनरागमन गर्दै भुटानको थन्डरबोल्ड नर्थ युनाइटेड क्लब आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेड भिड्ने भएका छन्।
सिर्जन श्रेष्ठको ह्याट्रिकसँगै थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा लिग लिडर एपिएफमाथि पुनरागमन जित हासिल गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बनसहितको कारबाही माग राख्दै सहिद स्मारक ‘सी’ डिभिजन लिगका १० क्लबले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र बुझाएका छन्।
इङ्लिस प्रिमियर क्लब टोटनह्यामका स्ट्राइकर रिचार्लीसन लिभरपुलविरुद्ध बिहीबारको ४–० को पराजयको क्रममा घाइते भएका छन्।
फुलह्यामले बिहीबार ३६ वर्षीय विलियनलाई छोटो अवधिको सम्झौतामा अनुबन्ध गरेको घोषणा गरेको हो। उनी डिसेम्बरको अन्त्यमा ग्रीसको क्लब ओलम्पियाकोसबाट मुक्त भएका थिए।
मेक्सिकोको चर्चित क्लब मोन्टेरी (रायाडोस) मा अनुबन्ध भएसँगै उनले आगामी वर्ष अमेरिकामा हुने फिफा क्लब विश्वकपमा खेल्ने अवसर प्राप्त गर्नेछन्।
इङ्लिस लिग कपको उपाधिका लागि लिभरपुलले न्युक्यासल भिड्ने भएका छन्। लिभरपुलले बिहीबार टोटनह्यामलाई ४–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
फेरान टोरेसको ह्याट्रिकमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–० ले पराजित गर्दै बिहीबार कोपा डेल रे सेमिफाइनलमा स्थान पक्का गरेको छ।
खेलपछि जब अन्तिम सिठ्ठी बज्यो, विपक्षी खेलाडीहरू नेयमारसँग तस्बिर खिच्न दौडिए। उनको अनुहारमा हल्का मुस्कान थियो।
मार्सेलोले सन् २००६ मा युरोप यात्रा गर्दा रियल कठिन अवस्थामा थियो। तर, उनले क्रिस्टियानो रोनाल्डोसँगको सहकार्यसँगै रियललाई इतिहासकै सफल युगमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेले।
अरुण अधिकारीको चार गोलसँगै फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा एकपक्षीय जित निकालेको छ।