इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न फर्किँदै साम्बा, अञ्जिला र रेखा
गत कार्तिकमा घरेलु मैदानमा आयोजित साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध २–१ ले पराजित भएको नेपाली टोली साढे तीन महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किँदैछ।
गत कार्तिकमा घरेलु मैदानमा आयोजित साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध २–१ ले पराजित भएको नेपाली टोली साढे तीन महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किँदैछ।
राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले साफ महिला च्याम्पियनसिप २०२४ कपो फाइनलमा बेहोरेको हारपछि पुनरागमन गर्दै नेपाली टोली अर्को साता सुरु हुने ‘वुमेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२५’ मा सफलता हात पार्न आतुर रहेको बताएका छन्।
२५औं आहा रारा पोखरा गोल्डकपको पहिलो खेलमै सडनडेथबाट एनआरटीलाई घर फर्काएको चर्च ब्वाइजले शनिबार धरान रंगशालामा त्यही प्रदर्शन निरन्तरता दिन सकेन। र, एनआरटीलाई २–१ को नतिजा सुम्पिँदै उपविजेतामा चित्त बुझाउन बाध्य भयो।
बिग्रेट ब्वाइज क्लब युकेलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
सुरुआती अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइेड क्लब एन्फा यु-१६ युथ लिगको शीर्ष स्थानमा उक्लिन चुकेको छ।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले जनवरीमा भएको ठूलो खर्च भावी ट्रान्सफर प्रतिबन्धको तयारीका लागि नभएको बताएका छन्।
नयाँ खेलाडी ख्विचा क्वाराट्स्खेलियाले पेरिस सेन्ट–जर्मेन (पिएसजी)का लागि पहिलो गोल गरेका छन्। शुक्रबार मोनाकोविरुद्धको खेलमा अपराजित लिग वान लिडर पिएसजीले ४–१ को सानदार जित निकाल्दै अंक तालिकामा १३ अंकको अग्रता बनाएको छ।
ह्यारी केनको दुई पेनाल्टी गोल र सब्स्टिच्युट लिरोय सानेको ट्याप–इनले बायर्न म्युनिखलाई शुक्रबार ब्रेमेनविरुद्ध ३–० को जित दिलाएको छ।
ह्यारी मगायरले इन्ज्युरी समयमा विवादास्पद गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को पुनरागमन जित दिलाएका छन्। योसँगै युनाइटेड एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ।
घरेलु मैदानमा भएको खेलमा अल–नासरले अल–फेहामाथि ३–० को प्रभावशाली जित हात पारेको छ। अल–नासर शीर्ष स्थानको अल– इत्तिहादभन्दा आठ र दोस्रो स्थानको अल–हिलालभन्दा पाँच अंकले पछि छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी चितवन एफसीले नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्लबले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो।
संकटा फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारमाथि सहज जित हात पारेको छ।