पिएसजीको जितमा फेरि नायक डेम्बेले
ओस्माने डेम्बेलेको उत्कृष्ट प्रदर्शनसहित पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मंगलबार ब्रेस्टविरुद्धको च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा ३–० को सानदार जित दर्ता गर्यो।
ओस्माने डेम्बेलेको उत्कृष्ट प्रदर्शनसहित पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मंगलबार ब्रेस्टविरुद्धको च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा ३–० को सानदार जित दर्ता गर्यो।
रियल मड्रिडका स्टारहरू कहिल्यै हार मान्दैनन्। तर, म्यानचेस्टर सिटीले भने बारम्बार उही गल्ती दोहोर्याइरहेको हुन्छ।
सुक्रिया मियाँ नायक बन्दा कनकाई नगरपालिका, झापा १५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
युनान युथ फुटबल टिमविरुद्ध मैत्रीपूर्ण खेल्न खेल्ने नेपाली युवा टिम घोषणा गरिएको छ।
स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगको प्लेअफमा म्यानचेस्टर सिटीजस्तो बलियो प्रतिद्वन्द्वी पाउनु आफ्नो टोलीका लागि सबैभन्दा खराब परिस्थिति भएको बताएका छन्।
फरवार्ड रोड्रिगोले अन्य क्लबहरूको चासोप्रति आभार प्रकट गर्दै ला लिगा क्लब रियल मड्रिडसँग अझै धेरै वर्ष बिताउने इच्छा व्यक्त गरेका छन्।
चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगको लिग लिडर एपिएफलाई पराजित गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी दिएको हो।
सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई पराजित गर्दै ब्ल्याक बुल्स एफसी उज्बेकिस्तान आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा हुने इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा धेरै परिवर्तन नहुने भएको छ।
एन्फा यु–१६ युथ लिगमा मंगलबार फ्रेन्ड्स क्लब र संकटका क्लबले अंक बाँडेका छन्।
अहिले उनकै टोलीले घरेलु मैदानमा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तानसम्मिलित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्दैछ। लामो समय टोली समालिसकेका राजेन्द्र पटकपटक उपाधिनजिक पुगेर पनि चुक्नुमा टोलीमा देखिएको गुटबन्दी नै मान्छन्।