एन्फा महिला लिगकी उत्कृष्ट गोलकिपर राष्ट्रिय टोलीमा अटाइनन्
नेपाली राष्ट्रिय महिला टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले एन्फा राष्ट्रिय महिला लिगकी उत्कृष्ट गोलकिपरलाई बाहिर राख्दै इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका छन्।








-1739409764.webp&w=3840&q=75)






