सनीश र आदित्यलाई ललितपुरले गर्यो रिटेन
ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि डिफेन्डर सनीश श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको छ।
ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि डिफेन्डर सनीश श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको छ।
शीर्ष स्थानमा रहिरहन रियल मड्रिड यो साता पनि आफ्नो अस्थायी डिफेन्स लाइनमै भर पर्नेछ।
चेल्सीका मुख्य स्ट्राइकर निकोलस ज्याक्सन दुई महिना मैदान बाहिर रहने भएका छन्। क्लबका प्रशिक्षक एन्जो मारेस्काले बिहीबार ह्यामस्ट्रिङ चोटका कारण उनी बाहिर रहने जानकारी दिएका हुन्।
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल शुक्रबार नेपाल आइपुग्ने भएकी छन् ।
जोसे मोउरिन्होको टिम फेनेरबाचे युरोपा लिगको नकआउट प्लेअफ चरणमा मुस्किलले प्रवेश गरेको भए पनि अन्तिम १६ को संघारमा पुगेको छ।
मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध कठिन जित हात पारेकाे छ।
पथरी रंगशालामा स्थाई पारापिटसहितको संरचना निर्माणका कार्य थालिएको छ। पथरीशनिश्चरे नगरपालिका १ स्थित जाँते मोडमा रहेको रंगशालामा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपसहितका फुटबल प्रतियोगिता हुँदै आएका छन्।
रेडहर्स फुटबल क्लबले बिहीबार दुई स्थानमा भएको प्रतियोगितामा सहभागिता जनाएको थियो। तर, दुवै स्थानमा पराजित बन्न पुग्यो।
तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसल) को अक्सन आगामी फागुन दोस्रो साता हुने भएको छ।
वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसल) नखेल्ने भएका छन्।
थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ। कास्कीको पोखरा रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग थ्री स्टार ४–० ले पराजित भएको हो।