साउदी जालान् भिनिसियस ?
पछिल्ला केही सातादेखि २४ वर्षीय ब्राजिली खेलाडी भिनिसियस जुनियर साउदी अरब जाने चर्चा चलिरहेको छ। उनलाई अल–हिलालले भित्र्याउन खोजिरहेको छ।
पछिल्ला केही सातादेखि २४ वर्षीय ब्राजिली खेलाडी भिनिसियस जुनियर साउदी अरब जाने चर्चा चलिरहेको छ। उनलाई अल–हिलालले भित्र्याउन खोजिरहेको छ।
युवा स्टार जमाल मुसियाला सन् २०३० सम्म जर्मन क्लब बायर्न म्युनिखमै रहने भएका छन्। २१ वर्षीय मुसियाला सन् २०१९ मा इङ्लिस प्रिमियर क्लब चेल्सीबाट बायर्नको युवा टोलीमा प्रवेश गरेका थिए।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारदेखि इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप सुरुआत गर्दै छ। उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ।
गत वर्ष पनि चीनको टोलीले नेपाली युवा टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपालले ५–१ को फराकिलो जित निकालेको थियो।
ब्राइटनले एक हप्तामा चेल्सीलाई दोस्रोपल्ट पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा ब्राइटनले चेल्सीलाई ३–० ले हराउँदै लिग र कप दुबैमा जित दर्ता गरेको हो।
डिफेन्डिङ च्याम्पियन माई नगरपालिका दोस्रो देउमाई कप अन्तरपालिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि शनिबार नेपाल आइपुग्ने भएकी छन्।
दीपेन्द्रशिखर फुटबल क्लब इलामले १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सुनसरीको धरानमा जारी कोशी प्रदेश लिगमा इलाम लिग च्याम्पियन रेडहर्स फुटबल क्लब बाहिरिएको छ। धरान रंगशालामा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा झापा लिग च्याम्पियन धाइजन सुपर फोरमा प्रवेश गर्न असफल रह्यो।
अघिल्लो संस्करणमा चितवनले गोलरक्षक विशाल श्रेष्ठलाई मार्की खेलाडी बनाएको थियो। उनले नै चितवनको कप्तानी आर्मब्यान्ड लगाएका थिए।
युनान युथ फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा सीमान्त थापाले नेपाली टोलीको कप्तानी गर्ने भएका छन्।
दोस्रो लमजुङ भेट्रान्स फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि हुने भएको छ। लमजुङ भेट्रान्स फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।