सिटीको जितमा ओमरको ह्याट्रिक
सिटीको जितमा केही साताअघि मात्र अनुबन्ध भएका इजिप्टियन खेलाडी मार्मुसले ह्याट्रिक गरे।
सिटीको जितमा केही साताअघि मात्र अनुबन्ध भएका इजिप्टियन खेलाडी मार्मुसले ह्याट्रिक गरे।
१० खेलाडीमा सीमित रियल मड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ।
मिडफिल्डर एरिक विष्टले बुटवल लुम्बिनी एफसीबाटै नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्ने भएको छ।
बुटवल लुम्बिनी एफसीले विंगर मनिष डाँगीलाई मार्की खेलाडीका रूपमा भित्र्याएको छ ।
नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको उपचारको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्ने भएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न स्वदेश फर्किएकी छन्।
नेपाली युवा टोलीका मिडफिल्डर आशिष राई गम्भीर घाइते भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चीनको युनान प्रान्तीय टोलीसँग खेल्दा उनी विपक्षी टोलीको खेलाडीको ट्याकलमा परेका थिए।