लिभरपुललाई हराएको प्लेमाउथले सिटीसँग खेल्ने
प्लेमाउथले एफए कपको पाँचौं चरणमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ।
प्लेमाउथले एफए कपको पाँचौं चरणमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ।
स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले गत वर्ष बालोन डि’ओर अवार्ड बहिष्कार गर्ने क्लबको निर्णयलाई सही ठहर गर्दै यसको बचाउ गरेका छन्।
सान सिरोमा ६७ हजारभन्दा बढी दर्शकहरूको उपस्थितिमा सोमबार भएको खेलमा फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टर पुरानै स्थानमा फर्किएको हो। इन्टरको जितमा मार्को अर्नाउटोभिचको पहिलो लिग गोल महत्त्वपूर्ण रह्यो।
च्याम्पियन्स लिगको नयाँ नकआउट प्लेअफ चरणको पहिलो खेलमा मंगलबार रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक भिडन्त हुनेछ।
सुरुआती अग्रता जोगाउन नसक्दा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारसँग बराबरीमा रवकिएको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
स्पेनिस डिफेन्डर सर्जियो रामोसले थप उपाधि जित्ने र फिफा क्लब विश्वकपको आगामी संस्करणमा खेल्ने अवसरले आफू फुटबलमा फर्किएको बताएका छन्।
सूर्य बोहराको ह्याट्रिकसँगै थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब माथि एकपक्षीय जित हात पारेको छ।
बार्सिलोनाले आइतबार सेभियालाई ४–१ को सहज जितसँगै रियल मड्रिड र एट्लेटिको मड्रिडसँग अंक तालिकाको शीर्ष स्थानको प्रतिस्पर्धामा आफूलाई अझ नजिक पुर्याएको हो।
इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल आइतबार एफए कपको चौथो चरणमा दोस्रो श्रेणीको क्लब प्लाइमाउथसँग १–० को स्तब्धकारी हार भोग्दै प्रतियोगिताबाट बाहिरिइएको छ।
१५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको छ।
एन्फा यु–१६ युथ लिग लिडर विभागीय टोली नेपाल एपिएफ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध सहज जित दर्ता गरेको छ।