बेगनास कपको उपाधि मिक्कीलाई
मिक्की एफसी राम बजारले बिहीबार तेस्रो बेगनास कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
मिक्की एफसी राम बजारले बिहीबार तेस्रो बेगनास कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
राइजिङ स्टार फुटबल क्लब नवलपरासी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ।
विभागीय डर्बीमा एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विभागीय डर्बीमा नेपाल पुलिसलाई हराउँदै एपिएफ क्लब दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष् राई कम्तीमा एक वर्ष मैदान बाहिर रहने भएका छन्।
फिफाले अमेरिकामा आयोजना हुने पुरुष क्लब विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ टिमलाई कुल एक अर्ब डलर पुरस्कार राशि दिने घोषणा गरेको छ।
बायर्न म्युनिखका गोलकिपर म्यानुएल नोयरले बुधबार बायर लिभरकुजेनविरुद्धको ३–० को जितमा गोल ‘सेलिब्रेट’ गर्दा चोट बोकेका छन्।
ह्यारी केनले चार खेलको गोलको खडेरी तोड्दै बायर्न म्युनिखलाई च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार बायर लिभरकुजेनविरुद्ध ३–० को सहज जित दिलाएका छन्।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा लिभरपुलसँग १–० को हार बेहोरेको छ। खेलभरि अवसर खेर फाल्दा फ्रेन्च टोलीलाई हार सहनु परेको हो।
बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बेन्फिकालाई १–० ले पराजित गर्यो, जसमा गोलकिपर वोइचेक स्जेस्नीले महत्त्वपूर्ण भूमिका खेले।
विभागीय टिम त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको थियो।