आयोजक रेसिङ साहारा पहिलो पटक फाइनलमा
प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब प्रतियोगितामा पहिलो पटक फाइनल प्रवेश गरेको हो ।
प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब प्रतियोगितामा पहिलो पटक फाइनल प्रवेश गरेको हो ।
इलामेली दर्शकले उनलाई नखेलाएको भन्दै आयोजकको चर्को विरोध गरेपछि उनी इलाम आउन लागेकी हुन्।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक लुइस एनरिके च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा लिभरपुलको तीव्र आक्रमणबारे चिन्तित छन्।
एस्टन भिल्लाले आफ्नो कमजोर ‘अवे’ फर्मलाई बिर्सिंदै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा क्लब ब्रुगविरुद्ध ३–१ को महत्त्वपूर्ण जित निकालेको छ।
आर्सनलले मंगलबार राति च्याम्पियन्स लिग नकआउट चरणको इतिहासकै सबैभन्दा ठूलो ‘अवे’ जित दर्ता गरेको छ।
मड्रिड डर्बीमा रियल मड्रिडले पुनः एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा २-१ को जित निकालेको छ। ब्राहिम डियाजको उत्कृष्ट गोल निर्णायक सावित भयो।
विभागीय टिम एपिएफ विराट गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
उनी विभागीय टोली एपिएफबाट घरेलु लिग खेल्दै आएकी छन्। यद्यपि, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत फागुन १४ गते म्यानमारसँग भएको इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलपछि एपिएफको जर्सीमा उनी देखिएकी छैनन्।
मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो ।
मनाङ मर्स्याङ्दी क्लब फरेभर फ्यान परिवारले केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेलमा दर्शकहरू माथि भएको अभद्र व्यवहारप्रति खेदप्रकट गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सल्यान खड्कीलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।
युवा फरवार्डद्वय नीराजन धामी र सुवास बमलाई समेट्दै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।