गोल खडेरीमा पाल्मर
इङ्ल्यान्डका अन्तर्राष्ट्रिय आक्रमणकारी मिडफिल्डर कोल पाल्मरले गत सिजन इङ्लिस प्रिमियर लिगमा २७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
इङ्ल्यान्डका अन्तर्राष्ट्रिय आक्रमणकारी मिडफिल्डर कोल पाल्मरले गत सिजन इङ्लिस प्रिमियर लिगमा २७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
थ्री स्टार क्लब विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी धनगढी एफसीले मोरक्कोका डिफेन्सिभ मिडफिल्डर मोहम्मद जाउआनीलाई अनुबन्ध गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी ललितपुर सिटी एफसीले अनुभवी प्यालेस्टिनी अन्तर्राष्ट्रिय मिडफिल्डर जोनाथन कान्टिलाना अनुबन्ध गरेको छ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्रत्येक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउने भएका छन्। लिग फागुन २५ गतेबाट सुरु हुँदैछ। सिंगल राउन्ड रोविन हुने लिगमा १४ क्लबले सहभागिता जनाउँदै छन्।
नेपाली राष्ट्रिय महिला टोलीको फिफा विश्व वरीयतामा सुधार भएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले चार स्थान सुधार गरेको हो। नेपाल यसअघि १०३औं स्थानमा थियो।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सर रहने भएको छ।
क्षेत्रीको पुनरागमनले युवा खेलाडीको अवसर रोकिएको भन्दै कतिपयले आलोचना गरेका छन्। प्रशिक्षक मार्क्वेजले एडमन्ड लालरिन्डिका, लालरिन्जुआला लालबियाक्निया तथा विशेषगरी २३ वर्षीय डेविड लाल्हलानसाङालाई टोलीमा स्थान नदिएकोमा प्रश्न उठाइएको छ।
चेस स्टेडियममा भएको खेलमा मियामीले पहिलो लेगमा काभेलियरलाई २–० ले पराजित गरेको हो। अब दोस्रो लेगमा काभेलियरलाई कम्तीमा दुई गोल फर्काउनु पर्ने चुनौती थपिएको छ।
अक्टोबर २०२३ मा एसिएल चोट बोकेको कारण उनी लामो समय मैदान बाहिर बसेका थिए। जनवरीमा उनले साउदी क्लब अल–हिलाल छोडेर आफ्नो बाल्यकालीन क्लब सान्तोससँग ६ महिनाको सम्झौता गरेका थिए।
लिओनल मेसीले कन्काकाफ च्याम्पियन्स कपको राउन्ड अफ १६ अन्तर्गत इन्टर मियामी र जमैकन क्लब काभेलियर एफसीबीच खेल गुमाएका छन्।
चेल्सीले युइएफए कन्फरेन्स लिगको क्वार्टरफाइनलको यात्रातर्फ एक कदम अघि बढाउँदै डेनमार्कको राजधानीमा कोपेनहेगनलाई २-१ ले पराजित गरेको छ।