पिएसजीको जितमा डेम्बेको दुई गोल
ओस्मान डेम्बेले बेन्चबाट मैदान छिरेर दुई गोल गर्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई शनिबार रेनेसमाथि ४–१ को जित दिलाएका छन्।
ओस्मान डेम्बेले बेन्चबाट मैदान छिरेर दुई गोल गर्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई शनिबार रेनेसमाथि ४–१ को जित दिलाएका छन्।
लिभरपुल इङ्लिस प्रिमियर लिगको उपाधिमा थप मजबुत भएको छ। घरेलु मैदानमा शनिबार भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको हो।
मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
चर्च ब्वाइज युनाइटेड विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।
पछिल्ला चार सिजन लगातार प्रिमियर लिगको उपाधि जितेको सिटी यो सिजन पाँचौं उपाधि जित्ने दौडबाट लगभग बाहिर भइसकेको छ। अब उसले शीर्ष पाँचमा परेर च्याम्पियन्स लिगको लागि छनोट हुन संघर्ष गर्नुपर्नेछ।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपाधि जितेको छ।
एफसी खुमलटारलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगको उपाधि हात पारेको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले सर्बियन मिडफिल्डर लजार आर्सिचलाई अनुबन्ध गरेको छ।
शनिबार हुने फाइनलमा साहारा क्लब र राईजिङ स्टार क्लब नवलपरासी उपाधिका लागि भिड्न लागेको हुन् ।
म्यानचेस्टर सिटीका डिफेन्डर नाथान एके खुट्टाको शल्यक्रियापछि करिब ११ हप्ता मैदानबाहिर रहने भएका छन्।
१४० करोड जनसंख्या भएको भारतमा क्रिकेटप्रति ठूलो लगाव छ। कहिलेकाहीँ हक्की टोलीले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो गर्दिन्छ। योसँगै फिल्ड हक्कीले तातिन्छ। तर, फुटबलको सन्दर्भमा यस्तो केही हुँदैन।