आर्सनलको उपाधि सम्भावना झनै कठिन
डेभिड रायाले अन्तिम समयमा गरेको उत्कृष्ट बचाउसँगै आइतबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध आर्सनललाई राहत मिलेको छ।
डेभिड रायाले अन्तिम समयमा गरेको उत्कृष्ट बचाउसँगै आइतबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध आर्सनललाई राहत मिलेको छ।
ताडेओ एलेन्डेले दोस्रो हाफको सुरुआती १७ सेकेन्डमै गोल गर्दै इन्टर मियामीलाई आइतबार चार्लोट एफसीविरुद्ध १-० को जित दिलाए। यो जितसँगै मियामीले अमेरिकन सकर लिग (एमएलएस) कप्तान लिओनल मेसीबिनै लगातार तेस्रो खेल जितेको छ।
बार्सिलोनाको ओसासुनासँगको खेल क्लबका पहिलो टोलीका चिकित्सक कार्लेस मिन्यारो गार्सियाको निधनका कारण स्थगित गरिएको थियो। बार्सिलोनाको सम्मानमा सान्टियागो बर्नाबेउ स्टेडियममा एक मिनेट मौन धारण गरिएको थियो।
गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरामा क्याटोगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सुरु भएको छ।
कठिन जित निकाल्दै चेल्सी इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा फर्किएको छ।
थ्री स्टार क्बल विराट गोल्डकपको फाइनलमा पुगेको छ ।
एट्लेटिको मड्रिडको ला लिगा उपाधि दौडमा गम्भीर धक्का पुगेको छ। शनिबार भएको खेलमा सिटी प्रतिद्वन्द्वी गेटाफेले इन्जुरी समयमा गोल गर्दै २–१ को जित दर्ता गरेसँगै एट्लेटिकोले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।
२३औं संस्करणको तिलोत्तमा गोल्डकपको विजेताले १२ लाख २२ हजार रुपैयाँ पाउने भएका छन्। रुपन्देही जिल्ला फुटबल संघको आयोजना हुने प्रतियोगिता चैत ९ गतेदेखि सुरु हुँदैछ।
रोयल वेष्टर्न क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो ।
च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडले अंक बाँड्दै सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरुआत गरेका छन्।
संकटा फुटबल क्लबले कठिन जितसहित एन्फा यु–१६ युथ लिग सक्काएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न आफ्नो अन्तिम खेलमा संकटाले सातदोबाटो युथ क्लबलाई १–० ले हराएको हो।
उनको कप्तानीमा एपिएफले शनिबार इलामको ठूलो टुँडिखेल खेल मैदानमा सम्पन्न फाइनलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै उपाधि जितेको थियो। अनिताले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् ।