हारबाट जोगियो टुसाल
विनोद नेम्वाङको गोलसँगै टुसाल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ।
विनोद नेम्वाङको गोलसँगै टुसाल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ।
प्यालेस्टिनी अन्तर्राष्ट्रिय मिडफिल्डर जोनाथन कान्टिलाना नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। प्यालेस्टिनी अन्तर्राष्ट्रिय मिडफिल्डर जोनाथन कान्टिलाना नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्।
अमाडो डिओपले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) विजेता काठमाडौं रेजर्सबाट खेल्ने भएका छन्। सेनेगलका विंगरलाई काठमाडौंले तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो।
इन्टर मिलानका मिडफिल्डर पिओत्र जेलेलिन्स्की चोटका कारण केही साता खेल्न नसक्ने भएका छन्। इन्टर मिलानका मिडफिल्डर पिओत्र जेलेन्स्की चोटका कारण केही साता खेल्न नसक्ने भएका छन्।
केही दिनअघि मात्र नेयमार रियो दि जेनेरियोको साम्बाड्रोममा कर्निभल परेडमा देखिएका थिए। सान्तोसमा पुनः फर्किएपछि उनले मार्च २ मा भएको खेलमा चोटका कारण दोस्रो हाफमै मैदान छोडेका थिए।
क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै साउदी अरेबियाको क्लब अल–नासरले एएफसी च्याम्पियन्स लिग इलिटको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ ।
आशिष गुरुङको दुई गोलसँगै बिग्रेट ब्वाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद् सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा बिग्रेट ब्वाइजले श्रीकुमारी क्लबलाई २–१ ले पराजित गरेको हो।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज ललितपुर सिटी एफसीका मुख्य प्रशिक्षक साइमन ग्रेसन र फरवार्ड केरवेन्स बेलफोर्ट नेपाल आइपुगेका छन्।
प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ।
एटालान्टाले आइतबार युभेन्टसलाई उसकै मैदानमा ४–० को फराकिलो अन्तरले पराजित गर्दै सिरी ए लिगको तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ।
नेपोलीले आइतबार फियोरेन्टिनालाई २–१ ले हराउँदै सिरी ‘ए’ लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानमाथि दबाब कायम राखेको छ।