मच्छिन्द्र तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
राजीव लोप्चनको निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
राजीव लोप्चनको निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
वास्तवमै स्तरअनुरुप हेर्ने हो भने नेपालभन्दा माथिल्लो स्तरको टिम हो मलेसिया। फेरि, घरेलु खेल पनि मलेसियाकै हो र बाहुल्य दर्शकको साथ पनि उसैलाई हुनेछ। फिफा वरीयताले पनि मलेसिया माथि नै देखाउँछ। वरीयतामा मलेसिया १ सय ३२ औं स्थानमा छ भने नेपाल १७५ औं मा।
स्पेनी युवा खेलाडी लामिन यमलले नेदरल्यान्ड्सका पूर्वखेलाडी राफाएल भान डेर वार्टको आलोचनाप्रति असन्तुष्टि जनाएका छन्।
२३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लब भिड्दैछन्।
सोमबार सातदोबाटो हेडक्वार्टरमा बसेको केन्द्रिय कार्यसमिति बैठकले अर्को वर्ष महिला फ्रेन्चाईज लिग गर्ने गरी क्यालेन्डरलाई पारित गरेको छ ।
नेपालले एएफसी एसियन कप २०२७ छनोटमा मंगलबार घरेलु टोली मलेसियासामु चुनौती प्रस्तुत गर्दैछ।
इङ्ग्ल्यान्डले सोमबार वेम्बली स्टेडियममा भएको विश्वकप छनोट खेलमा लाट्भियालाई ३-० ले पराजित गरेको छ। रिस जेम्सको उत्कृष्ट फ्रिकिक गोल र एबेरेची एजेको पहिलो अन्तर्राष्ट्रिय गोलले इङ्ग्ल्यान्डलाई सहज जित दिलायो।
न्युजिल्यान्डले सोमबार न्युक्यालेडोनियालाई ३–० ले हराउँदै ओसियाना महासंघको विश्वकप छनोट शृंखला जितेको छ। योसँगै न्युजिल्यान्डले फिफा विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको छ।
मंगलबार पुन: बस्नेगरी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक स्थगित भएको छ।
सृजनराज गौतमको सानदार प्रदर्शनसँगै संकटा क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
स्पेनिस क्लब रियल मड्रिडमा सानदार प्रदर्शन गरिरहेका फरवार्ड किलियन एमबाप्पे राष्ट्रिय जर्सीमा भने त्यति खरो उत्रिन सकेका छैनन्।