तिलोत्तमा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा संकटा र जर्जियन एफसी भिड्दै
पन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग क्लब संकटालाई विदेशी क्लब जर्जियन एफसीले चुनौती प्रस्तुत गर्ने भएको छ।
पन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग क्लब संकटालाई विदेशी क्लब जर्जियन एफसीले चुनौती प्रस्तुत गर्ने भएको छ।
यो जितसँगै जर्मनी पहिलो पटक नेसन्स लिगको सेमिफाइनलमा पुगेको हो। अब जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्। यसबाहेक बाँकी नेसन्स लिग प्रतियोगिता जर्मनीकै मैदानमा हुनेछ, जहाँ सेमिफाइनल खेल स्टुटगार्ट र फाइनल म्युनिखमा हुने तय छ।
क्रोएसियालाई सुरुदेखि नै दबाबमा राखेपनि पहिलो गोलका लागि दोस्रो हाफसम्म प्रतीक्षा गर्नुपर्यो। ५२औं मिनेटमा ओलिसेले उत्कृष्ट फ्रिकिकमार्फत फ्रान्सलाई अग्रता दिलाए।
रोमाञ्चक खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै साबिक विजेता स्पेनले नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
क्रिस्टियानो रोनाल्डोले खेलको सुरुआतमै पेनाल्टी मिस गरेका थिए। तर, पछि उनले महत्त्वपूर्ण गोल गरे। त्यसपछि फ्रान्सिस्को ट्रिन्काओको दुई गोलले प्रशिक्षक रोबर्टो मार्टिनेजको टोलीलाई सेमिफाइनलमा पुर्यायो।
विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
दक्षिण कोरियाका मिडफिल्डर ली काङ–इनले चोटका कारण विश्वकप छनोटको महत्त्वपूर्ण खेल गुमाउने भएका छन्। मंगलबार जोर्डनविरुद्धको घरेलु खेलमा उनी अनुपस्थित रहनेछन्।
रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनियनलाई विभागीय टोली एफिएफले चुनौती प्रस्तुत गर्ने भएको छ।
विभागीय टोली एपिएफले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।
वेल्सले शनिबार काजाकिस्तानलाई ३–१ ले पराजित गर्दै २०२६ विश्वकप छनोटमा सानदार सुरूआत गरेको छ। उता, एर्लिङ हालान्डको गोलसहित नर्वेले मोल्डोभालाई ५–० ले हरायो।
एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वेले विश्वकप छनोट अभियानमा सकारात्मक सुरूआत गरेको छ। शनिबार मोल्डोभालाई ५–० ले पराजित गर्दै नर्वेले प्रभावशाली जित हासिल गरेको हो।