ब्राजिलमाथि अर्जेन्टिनाले गर्यो गोलको बर्षा
फिफा विश्वकप २०२६ मा छनोट भइसकेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले ब्राजिलमाथि गोलको बर्षा गरेको छ।
फिफा विश्वकप २०२६ मा छनोट भइसकेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले ब्राजिलमाथि गोलको बर्षा गरेको छ।
भुटानले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा फिफा वरीयतामा आफूभन्दा २४ स्थान माथि रहेको यनमलाई बराबरीमा रोक्दै इतिहास रचेको छ।
सातौं स्थानमा रहेको बोलिभियाले एल आल्टोमा उरुग्वेसँग गोलरहित बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा सोझै स्थान पक्का गरेको हो।
श्रेयस अय्यरको कप्तानी इनिङ्ससँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ।
बंगलादेशले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा भारतलाई गोलरहित बराबरीमा रोकेको छ। पहिलो खेलमा सुनील र हाम्जा दुवैको जादु चल्न सकेन र खेल गोलरहित बराबरीमा सकियो।
नेपालले हारबाट एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा सुरुआत गरेको छ।
कप्तान श्रेयस अय्यरको आक्रामक ब्याटिङसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई २४४ रनको विशाल लक्ष्य दिएको छ।
नेपालले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा मलेसियासँग अर्को गोल खाएको छ।
नेपाल एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा मलेसियासँग पहिलो हाफमा पछि परेको छ।
नेपालले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा मलेसियासँग गोल खाएको छ।
चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमै भिड्ने भएका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत मलेसयाविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्।