सेमिफाइनलमा इन्टरको भेट बार्सिलोनासँग
अब इन्टरले सेमिफाइनलमा बार्सिलोनाको सामना गर्नेछ। सन् २०१० मा जोसे मोउरिन्होको नेतृत्वमा इन्टरले बार्सिलोनालाई सेमिफाइनलमा हराउँदै च्याम्पियन्स लिग जितेको थियो।
अब इन्टरले सेमिफाइनलमा बार्सिलोनाको सामना गर्नेछ। सन् २०१० मा जोसे मोउरिन्होको नेतृत्वमा इन्टरले बार्सिलोनालाई सेमिफाइनलमा हराउँदै च्याम्पियन्स लिग जितेको थियो।
रियल मड्रिडलाई २–१ ले पराजित गर्दै आर्सनल सन् २००९ यता पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा दुईवटा पेनाल्टी निर्णयमा भिएआर (भिडियो रेफ्री) ले मुख्य भूमिका खेलेको थियो।
जितविहीन रहँदै झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण समाप्त गरेको छ।
मुकुन्दकुमार निउरेको निर्णायक गोलसँगै बिग्रेड ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।
नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका खेल अन्तिम अन्तिम अवस्थामा पुगेका छन्। अब बाँकी छ त दुई खेल।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा अपराजित रहने दुई टिम हुन्, धनगढी एफसी र ललितपुर सिटी एफसी।
स्पेनिस प्रशिक्षक लुइस एनरिकले लिओनल मेसी, नेयमार र किलियन एमबाप्पेजस्ता ‘ग्यालाक्टिको’ खेलाडीलाई हटाउँदै भविष्यका सम्भावनाशील प्रतिभाहरूमाथि भरोसा राखेका छन्।
युरोपियन च्याम्पियन्स लिगमा फेरि एकपटक रेमोन्तादा (अविश्वसनीय कमब्याक) को त्रासले पेरिस सेन्ट-जर्मेन (पिएसजी)लाई घेरेको थियो। तर, यसपटक फ्रेन्च च्याम्पियन जोगिन सफल भए।
बोरुसिया डर्टमुन्ड २०२५ मा पहिलोपटक बार्सिलोनालाई हराउने टोली बन्न सफल भयो। तर, डोर्टमुन्ड समग्रमा ५–३ को हार भोग्दै च्याम्पियन्स लिगको सेमिफाइनल होडबाट बाहिरिएको छ।
लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीमाथिसानदार जित निकाल्दै पोखरा थन्डर्स नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
वीरगञ्ज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा मैदानमा मंगलबार सम्पन्न खेलमा वीरगञ्जले टुसाल युथ क्लबलाई ४–१ ले पराजित गरेको हो।