रौतहट सेमिफाइनलमा
घरेलु टोली बाँके–११ लाई पाखा लगाउँदै रौतहट जिल्ला फुटबल संघ अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
घरेलु टोली बाँके–११ लाई पाखा लगाउँदै रौतहट जिल्ला फुटबल संघ अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
खराब लयमा रहेको म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा फेरि पराजित भएको छ। घरेलु मैदान ओल्ड ट्राफर्डमा आइतबार सम्पन्न खेलमा वुल्भ्सले युनाइटेडलाई १–० ले पराजित गरेको हो।
आर्सनलले इप्सविच टाउनलाई ४–० ले पराजित गरेपछि लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्न अझै कम्तीमा एक हप्ता पर्खनुपर्ने भएको छ। लिभरपुललाई इङ्लिस फुटबल इतिहासमा बराबरी गर्ने गरी २०औं उपाधि जित्न अब मात्र ६ अंक आवश्यक छ।
१३ मिनेटमा तीन गोल गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पुनरागमन जित हात पारेको छ।
एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को निर्णायक खेलमा नियमित कप्तान अञ्जन विष्ट र गोलकिपर विशाल श्रेष्ठलाई आराम दिएको छ।
श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडलाई दबाब थपेको छ। यो नतिजासँगै भगवतीले सात खेलबाट १७ अंक पुर्याएको छ।
। यी दुईबीचको विजेताले फाइनल प्रवेश गर्न साबिक उपविजेता धनगढी एफसीविरुद्ध खेल्नेछ।
बार्सिलोनाका शीर्ष स्कोरर रोबर्ट लेवान्डोस्कीको चोटले क्लबको सिजनका सबैभन्दा महत्वपूर्ण खेलअघि चिन्ता बढाएको छ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी)विरुद्धको च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा साहसी प्रयास गर्दागर्दै बाहिरिएको एस्टन भिल्लाले सोही प्रतियोगितामा फर्किने सम्भावना बलियो बनाएको छ।
म्यानचेस्टर सिटीले शनिबार एभर्टनविरुद्ध २–० को जित निकालेसँगै च्याम्पियन्स लिगमा स्थान बनाउन महत्त्वपूर्ण तीन अंक जोडेको छ। अब शीर्ष पाँचमा परे मात्र पनि सिटीले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न सक्छ।
जितसँगै मियामीले आठ खेलबाट १८ अंक पुर्याएको छ। कोलम्बस क्रूको नौ खेलबाट १८ अंक नै छ।