यमल ‘वर्ल्ड ब्रेकथ्रु प्लेयर अफ द इयर’
गत सिजन युइएफए च्याम्पियन्स लिग र ला लिगा दुवै जितेको रियल मड्रिडलाई ‘वर्ल्ड टिम अफ द इयर’ घोषित गरिएको छ। त्यस्तै, बार्सिलोनाका युवा फरवार्ड लमिन यमलले ‘वर्ल्ड ब्रेकथ्रु प्लेयर अफ द इयर’ को उपाधि जिते।
गत सिजन युइएफए च्याम्पियन्स लिग र ला लिगा दुवै जितेको रियल मड्रिडलाई ‘वर्ल्ड टिम अफ द इयर’ घोषित गरिएको छ। त्यस्तै, बार्सिलोनाका युवा फरवार्ड लमिन यमलले ‘वर्ल्ड ब्रेकथ्रु प्लेयर अफ द इयर’ को उपाधि जिते।
नेपालगञ्ज रंगशालामा सोमबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा एपिएफ ६–० ले विजयी भएको हो। अब एपिएफले फाइनल प्रवेश गर्न बुधबार रौतहट जिल्ला फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ।
लगातार गोल गर्दै दुई जित दिलाएका फरवार्ड धीरेन्द्रबहादुर शाह ठकुरीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) र नयाँ बस्ती क्लबले तारो बनाएपछि सरस्वती न्याय खोज्न भौँतारिन थालेको छ।
नेपालगञ्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा एपिएफले कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्दैछ। यही खेलमा उनी सुरुआती ११ मा अटाएकी हुन्। उनले यसअघि एपिएफलाई एन्फा महिला लिग जिताएकी सावित्रा किशनको स्थान लिएकी हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब सरस्वती युथको तीन अंक घटाएको छ।
श्री कुमारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा छैटौं स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा मैदानमा सोमबार सम्पन्न खेलमा कुमारीले टुसाल क्लबमाथि २–१ को कठिन जित निकालेको हो।
शेफिल्ड युनाइटेडका मिडफिल्डर हम्जा चौधरीलाई राष्ट्रिय टोलीमा भित्र्याइसकेको बंगलादेशले शमित शोमे र कुबा राउल मिचेललाई पनि ल्याउने तयारी थालेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक प्रो लाइसेन्सवाला प्रशिक्षक नियुक्त गर्ने भएको छ।
युरोपा लिगमा लियोनविरुद्धको जितपछि आत्मबल बढेको म्यानचेस्टर युनाइटेड फेरि प्रिमियर लिगमा हार बेहोर्न बाध्य भयो।
यदि दोस्रो स्थानमा रहेको आर्सनलले बुधबार क्रिस्टल प्यालेससँग हार्ने हो भने लिभरपुललाई उपाधि जित्नका लागि अर्को खेल कुर्न पनि पर्दैन। तर, जुनसुकै नतिजा आए पनि लिभरपुलले आइतबार एनफिल्डमा टोटनह्याममाथि जित निकाल्न सके उपाधि निश्चित हुनेछ।
चार दिनअघि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलसँग २–१ ले हार्दा पनि उनी आलोचना खेपिरहेका थिए। मड्रिड ५–१ को समग्र नतिजासहित प्रतियोगिताबाट बाहिरिएको थियो।