ठूलो उपाधि जित्ने लक्ष्यमा रोनाल्डो
सन् २०२२ को डिसेम्बरमा अल–नासरमा अनुबन्धित भएदेखि हालसम्म कुनै ठूला उपाधि जित्न भने सकेका छैनन्।
सन् २०२२ को डिसेम्बरमा अल–नासरमा अनुबन्धित भएदेखि हालसम्म कुनै ठूला उपाधि जित्न भने सकेका छैनन्।
डानी ओल्मोले दोस्रो हाफको सुरुआतमै गरेको गोलसँगै बार्सिलोनाले मंगलबार मल्लोर्कालाई १-० ले पराजित गरेको छ। योसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता बढाएको छ।
विभागीय डर्बीमा त्रिभुवन आर्मीलाई हराउँदै नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
ललितपुर सिटी एफसीका सेन्ट्रल ब्याक पापे डिकेटले नेपाल सुपर लिग (एनएसएल)को फाइनल गुमाउने भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि मणिलाई नै उल्टो सिधै रातो कार्ड दिएका थिए। लगत्तै ललितपुरले उक्त निर्णयविरुद्ध अपिल गरेको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत शनिबार धनगढीविरुद्ध पहिलो क्वालिफायरमा मिडफिल्डर मणिले १६औं मिनेटमा रातो कार्ड पाएका थिए।
हालसम्म अपराजित गरेको एक्लो टोली प्लानिङ ब्वाइजको यो पहिलो बराबरी हो। प्लानिङ व्बाइजले सात खेलबाट १९ अंक पुर्याएको छ।
रियलले जर्मन क्लब बायर लेभरकुजेनका प्रशिक्षक जाभी आलोन्सोलाई नयाँ प्रशिक्षकका रूपमा तयार पारिरहेको छ। इटालियन प्रशिक्षक एन्सेलोटी यस सिजनको अन्त्यपछि सान्तिआगो बर्नाबेउमा रहन चासो देखाएका छैनन्। उनले अझ त्योभन्दा चाँडै क्लब छाड्न सक्ने चर्चा पनि चलेको छ।
ब्राजिली लिजेन्ड रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) हेर्न उनी मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।
जोएल पिरोएको चार गोलको मद्दतसँगै लिड्स युनाइटेड प्रिमियर लिगमा बढुवा हुने संघारमा पुगेको छ।