इन्टरको ट्रेबल सपना समाप्त
यस सिजन एसी मिलानले सिरी ‘ए’ मा खास उपलब्धि हासिल गर्न सकेको छैन। तर, सहरी प्रतिद्वन्द्वी इन्टर मिलानविरुद्ध भने फरक छ। सिजन इन्टरविरुद्ध मिलानको तेस्रो जित हो।
यस सिजन एसी मिलानले सिरी ‘ए’ मा खास उपलब्धि हासिल गर्न सकेको छैन। तर, सहरी प्रतिद्वन्द्वी इन्टर मिलानविरुद्ध भने फरक छ। सिजन इन्टरविरुद्ध मिलानको तेस्रो जित हो।
दोस्रो स्थानमा रहेको आर्सनलले बुधबार प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग २–२ को बराबरी खेलेपछि लिभरपुललाई कीर्तिमानी बराबरी २०औं इङ्लिस प्रिमियर लिग उपाधि जित्न अब मात्र एक अंक चाहिएको छ।
रियल च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ। त्यसैले गर्दा क्लब पनि ब्राजिलियन स्टारसँगै संघर्ष गरिरहेको छ। स्पेनको पत्रिका मार्काका अनुसार भिनिसियस एक गम्भीर प्रतिबन्धमा तानिएका छन्। जुन उनको करिअरकै लागि खतरनाक हुनसक्छ।
रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले स्ट्राइकर किलियन एमबाप्पे चोटबाट निको हुँदै शनिबार बार्सिलोनाविरुद्धको कोपा डेल रे फाइनल खेल्न तयार हुने विश्वास व्यक्त गरेका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
ब्राजिलका पूर्वप्रशिक्षक एडेनोर लियोनार्डो बाची उर्फ टिटेले मानसिक र शारीरिक स्वास्थ्य समस्याका कारण अनिश्चितकालका लागि आफ्नो पेशागत करिअरबाट विश्राम लिने निर्णय गरेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेशमा गर्न बुधबार दोस्रो क्वालिफायरमा धनगढी एफसी र पोखरा थन्डर्स भिड्दैछन्।
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) अब लिग १ को सिजन अपराजित समाप्त गर्न चार खेल टाढा मात्रै रहेको छ।
म्यानचेस्टर सिटीले मंगलबार प्रिमियर लिगमा एस्टन भिल्लामाथि २–१ को रोमाञ्चक जित हात पार्दै च्याम्पियन्स लिग छनोटतर्फ ठूलो पाइला अघि बढाएको छ। यसमा मुख्यप्रशिक्षक पेप ग्वार्डिओला खुसीले निकै उत्साहित भएका छन्।