फाइनल प्रवेश गर्न पुलिस र आर्मी भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले फाइनल प्रवेश गर्न अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।
विभागीय टोली नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले फाइनल प्रवेश गर्न अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।
पहिले नै लिग वानको उपाधि सुनिश्चित गरिसकेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शनिबारमा लो हाभ्रेमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ।
यो रोमाञ्चक जितसँगै बार्सिलोनाले लिगको उपाधि होडमा आफ्नो दबदबा कायम राखेको छ। बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा सात अंकले अघि पुगेको छ। रियलले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ।
फाइनलमा ललितपुरले ठूलो क्षती बेहोर्ने पक्का भइसकेको छ। फ्रिककबाट गोल गर्न सिपालु र प्लेमेकर मणिको अनुपस्थितिमा ललितपुरलाई उपाधि रक्षा गर्न गाह्रो हुने देखिन्छ। अर्कोतर्फ अनन्तलाई आफ्नो डिफेन्स पार्टनरको समस्याले पनि सताउने छ।
आठपल्टको महिला च्याम्पियन्स लिग विजेता लियोनले सेमिफाइनलको पहिलो लेगमा आर्सनलमाथि २–१ को जित निकालेको छ।
ह्यारी केनले बुन्डेसलिगा आफ्नो ६०औं गोल पूरा गरेका छन्। बायर्न म्युनिखले शनिबार हाइडेनहाइममाथि ४–० को सानदार जित निकालेको खेलमा उनले यो उपलब्धी हासिल गरेका हुन्।
पहिलो क्वालिफायर खेलमा रेफ्रीको गलत निर्णयका कारण दुई रातो कार्ड ब्यहोरेको ललितपुरले निर्णयविरुद्ध अपिल गर्ने भएको हो ।
रेफ्रीको खराब निर्णयको सिकार भएको ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ।
मणिको खुट्टामा रहेको एअर बललाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मोहमम्द अल जाउलीनी पुगेका थिए। उनले मणिबाट कुनै खतरा नरहेको अवस्थामा सिधै खुट्टाले छात्तीमा प्रहार गरेका थिए।
बागमती प्रदेश खेलकुद परिषद्ले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहने प्रतियोगितामा तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहनेछ।
यसपल्ट पनि लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका छन्। समग्रमा सात गोल हुँदा ललितपुरले चार र धनगढीले तीन मात्रै गर्न सकेका छन। शनिबारको खेलमा धनगढी गत संस्करणको फाइनलको बदला लिने लक्ष्यमा हुनेछ।