एन्फामा महिला लिग तीन महिना चल्ने
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिग भदौ २२ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको हो।
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिग भदौ २२ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको हो।
पहिलोपल्ट आयोजना हुन लागेको महिला फ्रेन्चाइज लिग आगाी मंसिर तेस्रो सातादेखि सुरु हुने भएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुसमा हुने भएको छ। काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले लिग पुसको पहिलो सातादेखि गर्ने क्यालेन्डर पारित गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी वर्षको बजेट बढेको छ। एन्फा प्रवक्ता सुरेश शाहले बजेट बढेको जानकारी दिएका हुन्।
यदि चेल्सीले यो उपाधि जित्यो भने सबै प्रमुख युरोपेली प्रतियोगिता जित्ने पहिलो क्लब बन्नेछ।
म्यानचेस्टर युनाइटेड र टोटनह्यामको निराशाजनक सिजन युरोपा लिगको उपाधिसँगै समाप्त हुन सक्छ।
विगतको प्रदर्शनलाई पल्टाएर हेर्ने हो भने नेपालले समूह चरणमा भारत र बंगलादेशलाई पनि पराजित गरेको छ। उनको प्रशिक्षणमा नेपालले साफ यु–१७ च्याम्पियनसिपको लिग चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो।
शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनियनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लबलाई बराबरीमा रोकेको छ।
सन् २०२७ को महिला विश्वकप फुटबल ब्राजिलमा आयोजना हुने भएको छ। सो विश्वकपका लागि आठवटा सहरलाई आयोजकको रूपमा छनोट गरिएको छ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–१ ले पराजित गर्दै पिएसजीले समग्रमा ३–१ को जित निकालेको हो।
सावित्रा भण्डारी ‘साम्बा’ को ह्याट्रिकसँगै डिभिजन १ फेमिनाइनमा रेलिगेसनमा परिसकेको अभान्ट ग्वेन्ग्याम्प अन्तिम खेलमा जित हात पारेको छ।