मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस) करिअरको सबैभन्दा ठूलो हार बेहोरेका छन्। उनको टोली इन्टर मियामी शनिबार मिनेसोटा युनाइटेडसँग ४–१ ले पराजित भएको हो।
लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस) करिअरको सबैभन्दा ठूलो हार बेहोरेका छन्। उनको टोली इन्टर मियामी शनिबार मिनेसोटा युनाइटेडसँग ४–१ ले पराजित भएको हो।
हान्सी फ्लिकलाई राम्रोसँग थाहा छ– इटालियन क्लब इन्टर मिलानसँग च्याम्पियन्स लिगबाट नाटकीय तरिकाले बाहिरिएपछि बार्सिलोनाका लागि सबैभन्दा क्षतीपूर्ती असुलउपर गर्ने माध्यम भनेकै स्पेनको लिग उपाधि नजिक्याउने एल क्लासिको जित नै हो।
नेपाल श्रीलंका हालसम्म दुईपल्ट मात्रै प्रतियोगितामा आमुन्नेसामुन्ने भएका छन्। ती दुई खेलमा नेपालले अहिलेसम्म हार बेहोर्न परेको छैन।
मिनेसोटा युनाइटेडले आइतबार इन्टर मियामीमाथि ४–१ को प्रभावशाली जित निकालेको छ।
देवीगञ्ज एफसीले एकतर्फी जित निकाल्दै दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत फुटबल प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ।
चेल्सी महिला टिमले वुमेन्स सुपर लिगमा २२ खेलको अपराजित यात्रा कायम गर्दै कीर्तिमान बनाएको छ। शनिबार स्टामफोर्ड ब्रिजमा लिभरपुललाई १–० ले पराजित गर्दै चेल्सीले ऐतिहासिक कीर्तिमान बनाएको हो।
लिभरपुलबाहेक च्याम्पियन्स लिगका बाँकी चार स्थानका लागि प्रतिस्पर्धा गरिरहेका ६ वटा टोलीमध्ये तेस्रो स्थानमा रहेको सिटीको स्थिति फेरि अनिश्चित बनेको छ।
ल्यम्पिया स्कुल एन्ड कलेजले नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ल्यम्पिया स्कुल एन्ड कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
सन् २०३१ मा हुने महिला विश्वकप फुटबल प्रतियोगितामा ४८ राष्ट्रले सहभागिता जनाउने भएको छ।
ड्यानी मेइतेईको ह्याट्रिकसँगै भारतले साफ यु–१९ च्याम्पियनसिपमा सेमिफाइनलको सम्भावना मजबुत बनाएको छ।
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै एनएसएललाई प्रतियोगिता सञ्चालन गर्न उक्त समय दिइएको हो।